नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ६ स्थित धितालको भेडाबारीमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माण गर्न जोड दिनुभयो । आज धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, गाउँपालिका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै अध्यक्ष प्रचण्डलाई भेट गरी पहल गरिदिन अनुरोध गर्दा उक्त कुरामा जोड दिनु भएको हो । प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा…
पुरा पढौ