राजनीति

कास्कीका सीडिओ र एसपीको स्वागत र सम्मान

पोखरा, ३ असार होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्दै विविध विकृति नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रहरी प्रमुख थापालाई सम्मान गरिएको हो । प्रहरी प्रमुखका रुपमा थापाले पोखरा भित्रिंदै गरेका पर्यटकलाई गैरकानूनी रुपमा स्कर्टिङ गरी उनीहरुलाई दुःख र हैरानी दिने गिरोहलाई निस्तेज पारेको संघका अध्यक्ष… पुरा पढौ

आज बकर इद, सार्वजनिक बिदा

काठमाडौँ ३, जेठ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् चार्ड बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदहरुमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्नु हुन्छ। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गर्नु हुन्छ । मुस्लिम धर्मावलम्बीले बुधबारसम्म तीन दिन यो पर्व मनाउने गर्नु हुन्छ । यो पर्व को अवसरमा सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ… पुरा पढौ

गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट

दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट… पुरा पढौ

पोखरामा सिटि बस पार्क र लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्छः मन्त्री थापा

दीननाथ बराल, पोखरा ३२, जेठ, गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पोखरामा सिटि बस पार्क र पोखरा ३२ मा पर्ने लामेआहालमा क्षेत्रिय बस पार्क बनाउनु पर्ने बताउनु भएको छ । पोखरा ९ मा रहेको सहारा बाल आधारभूत बिद्यालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई ज्ञापन एवं बिद्यार्थीहरुलाई ट्याकसुट वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले पोखरामा व्यबस्थित बसपार्क आवश्यक भएको बताउदै पोखरा पृथ्बीचोकमा सिटि बसपार्क र पोखरा ३२ को लामेआहालमा भने क्षेत्रिय स्तरकै बसपार्क बनाउनु पर्ने आवश्यक भएको बताउनु भएको… पुरा पढौ

गण्डकी प्रदेश सभामा फ्लोर क्रस गर्नु भएको देवकोटाको सांसद पदबाट मुक्त, अदालत जाने देवकोटाको तयारी

दीननाथ बराल, पोखरा ३२, जेठ, गण्डकी प्रदेश सभामा फ्लोर क्रस गर्नु भएको फडिन्द्र देवकोटाको सांसद पदबाट मुक्त हुनु भएको छ । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलको ह्विप उल्लंघन गरेको भन्दै देवकोटाको पद मुक्त भएको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठकमा सूचना सूनाउनु भयो । संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७ अनुसार… पुरा पढौ

नीति कार्यक्रममा सञ्चार छुट्नु बलण्डर मिस्टेक, सरकारले माफी माग्नुपर्छ खगराज अधिकारी

पोखरा ३१ जेठ, नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाउनुभएको छ । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको बताउनुभयो । मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १ सय ९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने उहाँको भनाई छ ।‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि अत्यन्त… पुरा पढौ

समाजबादीलाई कसैले फुटाउने प्रयास गरे त्यो सफल हुन सक्दैनः अध्यक्ष नेपाल

पोखरा ३०, जेठ पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले दक्ष र सिपमुलक जनशक्ति उत्पादन गर्न सके विदेशमा जाने युवालाई स्वदेशमै रोक्न सकिने बताउनु भएको छ । समाजबादी प्रेस संगठन नेपाल जिल्ला समिति कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । तीनै तहमा आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले राम्रो गरेको अध्यक्ष नेपालको भनाई थियो । आफ्नो पार्टीलाई यदि कसैले फुटाउने दुस्साहस गरेको छ भने त्यो सफल नहुने अध्यक्ष… पुरा पढौ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, फणिन्द्र र मनाङे मन्त्री

दीननाथ बराल पोखरा २९, जेठ, गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार गरिएको छ । विश्वासको मत प्राप्त गरेको भोलि पल्ट आज (मंगलबार) मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्रीलाई नियुक्त गरेसंगै मन्त्रिपरिषद विस्तार भएको हो । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले मंगलबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्टले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकोे सिफारिसमा राजिव गुरुङज्यूलाई भौतिक ,पुर्वाधार तथा यातायात मन्त्री र फणीन्द्र देवकोटाज्यूलाई उर्जा जलश्रोत तथा खानेपानी मन्त्रीको सपथ खुवाउनु भएको… पुरा पढौ

पर्यटन र कृषिलाई प्रथामिकता दिदै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ )

पोखरा २९, जेठ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतः गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो । उहँले प्रस्तुतः गरेको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्रथामिकता दिएको पाइन्छ । बादर नियन्त्रण देखि बाझो खेतको प्रयोग हुदै पोखरा जाऔं प्रकृति र संस्सकृतिसंग रमाऔं घोषणा गरे अनुसार आवश्यक नीतिगत सुधार गर्ने भएको छ । उहाँले आजको सदनमा प्रस्तुतः गर्नु… पुरा पढौ

पोखरामा १ करोड भन्दा बढी मुल्यका सामान चोरी गर्ने दुई जना पक्राउ

पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ढोका समेत फोडी कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद .३ लाख ८० हजार समेत गरी १ करोड भन्दा बढीका सरसामानहरु चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । १ करोड भन्दा बढी सामान चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ… पुरा पढौ

This will close in 20 seconds