दीननाथ बराल, पोखरा १४, वैशाख, काठमाडौंका बहु चर्र्चीत मेयर बालेन शाह यति वेला पर्यटनको राजधानि पोखरामा पारी वारिक भ्रमणमा रहनु भएको छ । आफ्नो जन्म दिन मनाउन र माता तिर्थ औशाी (आमाको मुख हेर्ने दिन) को अवसरमा पोखरामा रहेका मेयर शाह पोखराका पर्यटकीय गन्तव्य फेवाताल, कास्कीको माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्म लगायतका स्थानमा घुमघाम गर्दै व्यस्त हुनु भएको हो । पारिवारीक भ्रमणमा पोखरामा आउनु भएको मेयर शाह आफ्नो परिवारको साथमा शनिबार कास्की माछापुच्छ«े गाउँपालिका स्थित गण्डकी ट्राउट फार्ममा पुग्नु…
पुरा पढौ