फोटो ग्यालेरी

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा डिजिटाइजेसन र महिला उद्यमशीलता सम्बन्धि प्रशिक्षण, पर्यटकको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न सुझाव

दीननाथ बराल, पोखरा, ३१ साउन, घरवास कार्यक्रम (होमस्टे) मा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाव दिनु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको विहिबार पोखरामा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । स्ट्याण्डर्ड चार्टर्ड… पुरा पढौ

लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था हो मन्त्री देवकोटा

पोखरा ३० साउन, लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा लेखनाथ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी, लायन्स क्लब अफ पोखरा उन्नति चौतारी र लायन्स क्लब अफ पोखरा भिजिटले संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरेका हुन् । गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा… पुरा पढौ

पशुपतिनाथमा दर्शनार्थीको भिड्ः

काठमाण्डौं २८, साउन, धार्मिक तिर्थ स्थल पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सोमबार अत्याधिक भिडभाड भएको छ । यस बर्ष २०८१ को साउन महिनाको अन्तिम सोमबारमा बोलबमका भक्त सहित पशुपती मन्दिरको दर्शन गर्न बिहानै देखि दर्शनार्थीको अत्याधिक भिड भएको हो । साथै पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ समेत आयोजना भएको छ । तष्विर डि.एन.बी. https://www.youtube.com/watch?v=KsCBmm_9QMQ पशुपतिनाथ मन्दिरमा आयोजित महायज्ञमा महिला समुहद्धारा नौमती बाजाको प्रस्तुतीले आकर्षण गर्यो । भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=U-FsxjobJKg पुरा पढौ

आदिवासी दिवसको अवसरमा पोखरामा र्याली प्रर्दशन

पोखरा २६, साउन, पोखरामा आदिवासी दिवसको अवसरमा निकालिएको र्याली । शुक्रबार पोखरामा निकालिएको र्यालीमा सहभागिहरु विभिन्न भेषभुषामा सजिनु भएको थियो । तष्विर दीननाथ बराल पुरा पढौ

पोखराको हिल प्वाइन्टमा अध्ययन गरेका ललित कला (फाइन आर्ट) का सबै बिद्यार्थीको रोजगारको ग्यारेन्टि

दीननाथ बराल,पोखरा २०, साउन, नेपालमा सिपमुलक र व्यवसायिक शिक्षा नहुँदा स्नातकोत्तर अध्ययन गरेर पनि बेरोजगार हुने समस्या बढेका वेला पोखराको हिल प्वाइन्ट स्कुलमा भने ललित कला(फाइन आर्ट) कोर्ष अध्ययन गरेका बिद्यार्थीले रोजगारको कुनै चिन्त्ता लिनु पदैन् । प्लस टु मा उक्त कोर्ष पूरा गर्ने बिद्यार्थीहरुले रोजगारको अवसर प्राप्त गरेको बिद्यालयका प्रिन्सिपल दीवाकर जैलीले बताउनु भयो । २०७३ साल देखि पोखरामा धेरै सम्भावना देखेर उक्त कोर्ष सुरु गरेसंगै बिद्यालयमा अध्ययन गरेका अधिकांश बिद्यार्थीहरु स्वरोजगार देखि रोजगारको अवसर प्राप्त गरेको उहाँले दाबी… पुरा पढौ

पोखराको केदारेश्वर मन्दिरमा जल चढाउनेहरुको भिडः (फोटो तथा भिडियो)

दीननाथ बराल,पोखरा, ७ साउन, पोखरामा यस बर्ष साउन महिनाको पहिलो सोमबार बोलबम पर्व हर्स उल्लाहासका साथ मनाइएको छ । शिवका भक्तहरुले सोमबार पोखरा क्षेत्रमा शिवालय मन्दिरहरुमा दर्शन गरी शिवलिङगमा दुध चढाउर्दै पहिलो सोमबार हर्स उल्लाहासका साथ बोलबम पर्व मनाउनु भएको हो । केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउनको सोमबार बोलबम पदयात्रा भएकोे विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष एवं बोलबम कार्यक्रम संयोजक शंकर खरालले बताउनु भयो । बिहानैबाट परेको पानीको समेत कुनै प्रवाह नगरी बोलबमका भक्तजनहरु… पुरा पढौ

कास्कीका क्रियाशिल फोटो पत्रकारहरुको ढिकींडाडामा मनसुन फोटो वाक (फोटो तथा भिडियो)

पोखरा ५, साउन, नेपाल फोटो पत्रकार संघ कास्कीले एकदिने मनसुन फोटो वाक २०२४ सम्पन्न गरेको छ। पोखरा १६ को अमला बिसौनी देखि घार्मी हुदै ढिकींडाडासम्म फोटो पत्रकारले पैदल यात्रा गरी ढिकींडाडा रिसोर्टमा पुगी औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ। करिव ५ किलोमीटरको दूरी यात्रा गरेका पत्रकारले अमला बिसौनी घार्मी हुदै ढिकींडाडासम्मका रमणीय दृश्यावलोकन गरी प्रकृति परक फोटो क्यामेरामा कैद गरेका थिए। उनीहरूले घार्मी भ्यु टावरको अवलोकन गरी त्यहाँवाट पोखराको दृश्य समेत कैद गरेका थिए। कार्यक्रम संयोजक योगेन्द्र ‌श्रेष्ठले संघले ग्रामीण… पुरा पढौ

पहिरोमा पुरियर पोखरामा एकै घरका ६ सहित ११ जनाको मृत्यु (भिडियो सहित)

दीननाथ बराल, पोखरा २८, असार, पहिरोमा पुरियर पोखरामा एकै घरका ६ सहित ११ जनाको मृत्यु भएको छ । केही दिन देखि परेको अविरल बर्षाका कारण बिहिबार राती र शुक्रबार बिहान गरी पोखराका ३ ठाँउमा पहिरोले घर पुरिदा (एकै घरका ज्वाई छोरी ) ६ जना सहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा १९ पुरुन्चौरमा एकै घरका ६ जनाको मृत्यु भएको हो भने पोखरा ३२ चैतपुर बाह््रबिसेमा ३ जना, पोखराको शिशुवामा एक जनाको गरी ११ जनाको पहिरोमा परी मृत्यु… पुरा पढौ

पोखरामा नेपाल एयरलायन्सबाटै अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग, भ्रष्टचारीलाई कार्वाही गर्न सुझाव (फोटो, भिडियो)

दीननाथ बराल, पोखरा २४, असार, पर्यटकीय राजधानि पोखरामा नेपाल एयरलायन्सबाटै अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्न माग गरिएको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको डेढ बर्षमा पनि व्यवसायीक रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसकेकोमा गुनासो गर्दै अब नेपाली राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलायन्सबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न माग गर्नु भएको हो । प्रतिनिधि सभा सार्वजनिक लेखा समितिद्धारा गठन भएको पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको अध्ययन तथा अनुगमन उपसमितिको एक टोलीसंग सोमबार पोखराका क्षेत्रका पर्यटन व्यवसायी यहाँको… पुरा पढौ

पोखरामा रोपाई महोत्सवः कतै सडकमा त कतै विदेशी सहित रोपाई (फिचर फोटो)

दीननाथ बराल,पोखरा १२, असार, असार १५ गते राष्ट्रिय धान दिवस । यस अवसरमा पोखराका विभिन्न ठाँउमा फरक फरक ढंगले यो दिवस मनाइएको छ ।पोखरा पर्यटन परिषदले विदेशी पर्यटकहरुलाई आकर्षण गरी कृषि क्षेत्रको प्रबद्र्धन गर्न यस बर्ष पोखराको फेवाफाँट मार्गीमा १९ औं संस्करणको रोपाई महोत्सव आयोजना गर्यो भने पोखराको सडकै धान रोपेर पोखरामा बिरोध समेत प्रदर्शन गरिएको छ । विदेशी पर्यटकहरु १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ म हिलो खेल्दै रमाउनु भएको छ । पोखरा २३ को फेवाफाँटमा परिषदको आयोजनामा… पुरा पढौ