नवलपरासीको हार्ट बजारको रौनक

-


     पोखरा क्लिक     
     असाेज २८ गते २०८१ मा प्रकाशित


नवलपरासी २८, असोज,

दशैं टिकाको भोलि पल्ट आइतबार नवलपरासीको झरही पुल नजिक आयोजना भएको हार्ट बजारको रौनक । उक्त हार्ट बजारमा दुर्गा भगवानको प्रतिकको रुपमा रहेका मुर्तिहरु प्रर्दशनी पश्चात वसिर्जन गरिएको छ ।

उक्त हार्ट बजारमा दैनिक उयपभोग्य बस्तु खरिद गर्न हजारौं व्यक्तिहरु सहभागि हुनु भएको थियो ।