पोखरामा देउसी भैलोको रौनकः (फोटो भिडियो सहित)

-


     पोखरा क्लिक     
     कार्तिक ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल

पोखरा ५, कार्तिक

तिहार पर्वको अवसरमा पोखरामा देउसी भैलो खेल्नेको भिडभाड भएको छ । पोखराको लेकसाइड क्षेत्रमा विभिन्न गितमा नेपाली परम्परा देखि आधुनिक एवं पश्चिमा शैलिमा समेत नृत्य प्रर्दशन गरिएको छ ।