दीननाथ बराल, पोखरा ७, वैशाख, पोखरा महानगर क्षेत्रका ५० वटा छाडा पशुचौपायहरु गौशालामा व्यबस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले पोखराका मुख्य चोक देखि पोखरा क्षेत्रका सडकमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडापशुचौपायहरु राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा व्यबस्थापन गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ लगायतका क्षेत्रमा रहेका ५० बढी छाडा गाई गोरु र बाच्छाबाच्छीहरुलाई महानगरिय प्रहरीको…
पुरा पढौ