दीननाथ बराल,पोखरा ८, जेठ, पोखराको शिसुवा स्थित चक्रदेवी सहकारीमा तोडफोड गर्ने ९ जना पक्राउ पर्नु भएको छ । पोखरा ३० शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा मंगलबार २ः०० बजे तोडफोड गरेको आरोपमा ३ जना महिला सहित ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । सहकारीका कर्मचारी माथी हातपात गरेको, कागजपत्र हिनामिना तथा टेलीफोन एवं नेटको तार समेतमा क्षति पु¥याएको आरोपमा उहाँहरुलाई प्रहरीले पक्राउ गरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार पक्राउ पर्नेहरुमा…
पुरा पढौ