दीननाथ बराल,पोखरा १३, साउन, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, नेपालद्वारा आयोजित गुरु पूर्णिमा विशेष सम्मान तथा ‘रूपान्तरणकारी शिविर (रि–इग्नाइट प्रशिक्षक सम्मेलन)’ कार्यक्रम आज (बुधबार) पोखराको पार्दी शाखामा सम्पन्न भएको छ । ‘आत्म–साक्षात्कार र प्रेमपूर्ण सम्बन्ध, आफ्नो उद्देश्यलाई पुनः जागृत गरौँ, प्रेरित, सशक्त र रूपान्तरित बनौँ’ भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले जीवन क्षण भरमै भंग हुने भएकाले ज्ञान, ध्यान र सकारात्मक कर्मलाई आत्मसात् गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानिसले जीवनमा केही…
पुरा पढौ