पोखरा, १६ माघ, प्रेम दिवसको अवसरमा पोखरामा पपगायक सुगम पोखरेलको कन्सर्ट ‘मेरो एउटा साथी’ हुने भएको छ । ‘प्रेमिल मनका लागि’ १४ फेब्रुअरीमा सुगम र बाजागाजा ब्याण्डले प्रस्तुति दिने भएको हो । पोखराको लेभल्स क्लबमा मेन मिडिया र एसटी क्रियसनको आयोजनामा नेपाली पपगीतका प्रशिद्ध गायक पोखरेललाई प्रस्तुत गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लोकप्रिय गायक सुगमले आफ्ना रोज्जा प्रेम गीत प्रस्तुत गर्ने मेन मिडियाका प्रवन्ध निर्देशक सुन्दर बस्यालले जानकारी दिए । जीवनमा गास, बास, कपाससँगै अर्को…
पुरा पढौ