दीननाथ बराल,पोखरा, २८ पुस, पर्यटनको राजधानीका रूपमा स्थापित गण्डकी प्रदेशबाट सिकाइ र अनुभव आदान–प्रदान गर्दै कोशी प्रदेशले आफ्नो पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशसँग ९ बुँदे समझदारी गरेको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई प्रभावकारी बनाउन गरिएको यस अन्तरप्रदेश सहकार्यबाट दुबै प्रदेशमा पर्यटन प्रवद्र्धन तीव्र हुने विश्वास गरिएको छ । https://www.youtube.com/watch?v=1v9sQnKQBqQ कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीको नेतृत्वमा पोखरा आएको टोलीलाई गण्डकी प्रदेशको राजधानी पोखरामा स्वागत गर्दै सोमबार बृहत् अन्तरक्रिया तथा छलफल…
पुरा पढौ