पोखरा, असोज १९, अत्यधिक वर्षाको पूर्वानुमान र त्यसबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै कास्की जिल्ला प्रशासन कार्यालयले सवारी साधनको आवतजावत, विपद् व्यवस्थापन र यात्रु सहजीकरणसम्बन्धी विशेष निर्णय सार्वजनिक गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न विपद् समन्वय बैठकले असोज १७ देखि २० गतेसम्मको अवधिमा वर्षाको सम्भावित प्रभावका कारण विभिन्न सरोकारवालासँग समन्वय गर्दै १० बुँदे निर्णय जारी गरेको हो। बैठकमा सहभागी सरोकारवाला निकायमा निजी क्षेत्र, होटल तथा पर्यटन व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, रेडक्रस लगायतका प्रतिनिधिहरू सहभागी थिए।जिल्ला प्रशासन…
पुरा पढौ