पोखरा रंगशालालाई सञ्चालन र व्यवस्थापनका लागि पहल सुरु, कार्यदल गठन
पोखरा २५, मंसिर पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहल सुरु गरेको छ । परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको समेत् उपस्थितीमा सोमबार सम्पन्न जिल्ला खेलकुद विकास समिति कास्कीको बैठकले प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङको अध्यक्षतामा पोखरा रंगशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । सो कार्यदलको सदस्यमा परिषदका सदस्य केशव पाठक, परिषदका सदस्य खगेन्द्र क्षेत्री, परिषदका…
पुरा पढौ
व्यापार मेलाअन्तर्गत पोखरामा देशकै ठूलो अटो मेला
पोखरा, २४ पुस पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’ पोखराको नयाँबजारमा मंसिर २१ गतेदेखि जारी र ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा जाने हो भने, उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र, अहिलेको…
पुरा पढौ
जिएमसीको बीडीएस मा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा परीे मृत्यु
दीननाथ बराल पोखरा २४, मंसिर पोखराको गण्डकी मेडिकल कलेज(जिएमसी) कलेजमा अध्ययनरत दुई छात्राको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पोखरा २६ स्थित पृथ्बीराजमार्ग अन्र्तगत पर्ने शुन्दरी बजार क्षेत्रको सडकमा कारसंग स्कुटर ठक्कर खादा जिएमसीका दुई जना बीडीएस(व्याचलर एण्ड टेण्टल सर्जर) का दुई बिद्यार्थीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मुत्यु हुनेमा पोखरा म.न.पा.वडा नं.२५ हेम्जाकी २३ बर्षीया अनिशा खड्का र पोखरा ५ निवासी २४ बर्षकी भावना बराल रहेको कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी श्रवणकुमार बि.क.ले बताए । आइतबार…
पुरा पढौ
गीत संगीतमा सक्रिय शान्ति श्रीस मगर, सार्वजनिक गरिन् ‘जाम हिड साइली’
पोखरा २४, मंसिर गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ । गायिका शान्ति श्रीस मगरको ‘जाम हिड साइली’ सार्वजनिक भएको छ । उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यको समेत स्वर समेटिएको छ । सुरेश राना…
पुरा पढौ
रोट्र्याक्ट क्लव कुसोमद्वारा धुम्रबराहा माबिलाई बिभिन्न सहयोग प्रदान
काठमाडौँ काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम( Kathmandu University School Of Management ) रोट्र्याक्ट क्लवले धुम्रबराहा माध्य्मिक बिद्यालयलाई बिभिन्न सहयोग प्रदान गरेको छ। बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच कुसोम रोटार्क्ट क्लव (KUSOM Rotaract Club) को संस्थापक सभापतिमा स्नेहा चिमौरियाले मर्यादित महिनावारी दिवसको उपलक्ष्यमा कक्षा ७, ८ , ९ र १० का छात्रालाई पुन: प्रयोग गर्न मिल्ने प्याड १३० थान र २५ थान अन्डरबेयरका साथै कलर पेन्सिल र कलर ९६ थान , कपि १०० थान , पुस्कालायाको लागि सन्दर्भ पुस्तक ७० वटा ,…
पुरा पढौ
विश्वकर्मा समाज पर्वत, स्याङ्जा कास्कीको बैठक सम्पन्न, देउसी भैलोको केही रकम भूकम्प प्रभावितलाई दिने
पोखरा, २४ मंसिर विश्वकर्मा समाज (पर्वत, स्याङ्जा, कास्की) को बैठक चन्द्र किशोर गौतमको अध्यक्षता एवम् नेपाल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष दुर्गा बहादुर सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा २०८० सालको तिहारको अवसरमा संचालन गरिएको देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकमको सार्वजनिक कोषाध्यक्ष धनबहादुर सुनारले गर्नुभएको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट रु.३ लाख १ हजार ९ सय ८ र आजीवन सदस्यताबाट रु.६० हजार गरी रु(३ लाख ६१ हजार ९ सय ८ रुपैयाँ आम्दानी भएको थियो । यसै आम्दानीबाट जाजरकोटमा भएको…
पुरा पढौ
निर्धक्क भएर महोत्सवको अवलोकन गर्न आउनुस, सुरक्षा व्यवस्था मजबुद बनाईनेछ ः संयोजक बस्ताकोटी
लेखनाथ, २४ मंसिर लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको पनि महोत्सवको रुपमा चर्चा कमाएको लेखनाथ महोत्सवको १९ औं संस्करणमा पनि सुरक्षा व्यवस्था मजबुद बनाईने भएकाले ढुक्क भएर महोत्सवको अवलोकन गर्न आउन महोत्सवका सुरक्षा व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीले आग्रह गरेका छन । ‘‘धेरै मानिसहरुको आवतजावत एवं उपस्थीती हुने भएकाले त्यसलाई मध्यनजर गरेर हामीले सुरक्षा व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेका छौं । सँगै स्टलमा रहने सामानहरुको पनि सुरक्षा अति जरुरी छ…
पुरा पढौ
प्रा.डा. बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार प्रदान
पोखरा, २४ मङ्सिर नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । युआरएल फाउन्डेसनले शनिबार बेलुका आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गुणस्तर विज्ञ सुशील थापा, राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीक, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ लगायतले उनलाई सम्मान गरेका हुन् । सोही कार्यक्रममा पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको…
पुरा पढौ
पर्यटकीय क्षेत्रहरुमा छिट्टै बिद्युत पहुच पु¥याउँछौ ः उर्जामन्त्री बस्नेत
पोखरा , २४ मङ्सिरः उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय क्षेत्रहरुमा जति सक्दो छिटो बिद्युतको पहुच पुर्याउने बताउनु भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका सहित यहाँका पर्यटकीय क्षेत्रमा विजुली विस्तार गर्न माग सहित आएको पर्यटनव्यवसायी लगायतको टोलीसँग शनिबार बेलुकासम्मको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । पर्यटकीय क्षेत्रमा केन्द्रीय प्रसारणको विजुली पु¥याउन सरकार प्रतिवद्ध रहेको उहाँले दाबी गर्नु भयो । सरकार दुई वर्षभित्रमा देशका सबै भूभागमा विजुली पु¥याउने गरी काम गरिरहेकाले पर्यटकीय क्षेत्र सरकारको झन्…
पुरा पढौ
प्रकास दाहालको स्मृतीमा राष्ट्रिय ब्याडमिन्टन हुने
पोखरा २४, मंसिर नेकपा माओवादीका नेता स्व। प्रकास दाहालको स्मृतीमा प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रा।ली।को आयोजनामा पौष २५ गते देखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल ९ब्याडमिन्टन संघको उच्च २० बरियता बाहेक०, स्थानिय स्तर, मास्टर्स युगल ३५ बर्ष माथि र ४५ बर्ष माथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए…
पुरा पढौ

