दीननाथ बराल,पोखरा ३, भदौं, पवित्रता, स्नेह, शान्ति तथा अवगुणहरुबाट रक्षाको प्रतीक पावन पर्व रक्षाबन्धनको शुभ अवसरमा आयोजित रक्षासूत्र ग्रहण एवं स्नेह मिलन समारोह ओम् शान्ति भवन क्षेत्रीय कार्यालय पोखरा नयाँबजारमा सम्पन्न भएको छ । ब्रह्माकुमारी ई।वि।वि। नेपालका निर्देशक बालब्रह्माचारिणी राजयोगिनी ब्रह्माकुमारी परनीता दिदीबाट रक्षासूत्र ग्रहण गराइएको उक्त समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट सहित अन्य सहभागि हुनु भएको थियो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा, रक्षासूत्र ग्रहण गर्नको लागि पोखरा महानगरपालिकाका उप…
पुरा पढौ