पोखरा १५, माघ, पोखरा महानगरपालिका वडा न. २२ को ठुलिबिडीमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । २०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवङ्गत हुनुभएका नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता आउँदो फागुन १६ गते देखि आयोजना गर्ने भएको क्लवले जनाएको छ । उक्त प्रतियागिता ठुलिबिडीको सिम्लेपाखा खेलमैदानमा आगामी फागुन १६ देखि…
पुरा पढौ