जिवनशैली पत्रिका

पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न

पोखरा ११, माघ, पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पास गर्दै शुक्रवार सम्पन्न भएको हो । सभाले भवन नियमित तथा अभिलेखीकरण कार्यविधि ९पहिलो संशोधन० २०८१, आर्थिक ऐन संशोधन २०८१, भवन निर्माण तथा पूर्वाधार ९पहिलो संशोधन० २०८१, ४ तलामाथिका भवनहरूको सम्बन्धमा तुलनात्मक अध्ययन प्रतिवेदन तथा कार्यविधि निर्माणका लागि कार्यपालिकालाई दिइने निर्देशन समेत सर्वसम्मतिले पारित भएको छ । विभिन्न योजना तथा कार्यक्रमको बजेट… पुरा पढौ

टाइगर कप भलिबलको पहिलो खेल एपिएफ र थाइल्यान्डको ट्राभल इन्क्वारी बिच हुने

पोखरा ११, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल ९एपिएफ० र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुने भएको छ । सार्वजनिक भएको खेल तालिकाअनुसार पहिलो खेल महिलातर्फ एपिएफ र ट्राभल इन्क्वारीबिच हुनेछ । उक्त खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलि बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप… पुरा पढौ

अल्फामा अग्रेंजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखरा ११, माघ, पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा आज (शुक्रबार) सहयोगी शैक्षिक साझेदारीका बिद्यालयहरु बिच आधारभूत तह कक्षा ६ देखि ८ कक्षाका बिद्यार्थीहरु बिच अगेंजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीको अध्यक्षता एवम् प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा १४ वटा स्कुलहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका सह(प्राचार्य कृष्ण लम्सालको संयोजकत्त्वमा आयोजना गरिएको थियो भने शेरबहादुर क्षेत्री र सुरजकुमार क्षेत्री निर्णायक मण्डलमा रहनु भएको थियो ।बालप्रभात बोर्डिङ स्कुल… पुरा पढौ

निरजले जिते सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि

पोखरा, माघ ११, सूर्य नेपाल गल्फ टुर २०२४(२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि निरज तामाङले जितेका छन्। जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराउँदै उपाधि जित्ने क्रममा निरजले समग्रमा १(अन्डर २०६ स्कोर गरे। उनले आज भने ४(ओभर ७३ स्कोर गरे। उपाधि सहित उनले नगद १ लाख ५० हजार प्राप्त गरे। निरजले पोखरामा उपाधि जितेको यो पहिलो पटक हो। उनको करियरको यो तेस्रो उपाधि हो। यसअघि उनले गत सिजनमा सूर्य नेपाल काठमाडौं ओपन र जारी सिजनमा सूर्य नेपाल वेस्टर्न ओपन… पुरा पढौ

मिस तामाङ पोखरा ग्राण्ड फिनाले शनिबार, तयारी पुरा

पोखरा, ११ माघ, मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १२ गत शनिबार हुँदैछ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिता पोखरा सभागृह हलमा मध्यान्ह १२ बजेबाट शुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले बताए । प्रतियोगितामा ११ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पुर्णिमा थिंङ्ग तामाङ, सुनिता तामाङ, शिशा लामा, सुप्रिया गोले तामाङ, पुर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा… पुरा पढौ

टाइगर कपको ट्रफि अनावरण, भलिवलको क्रेज बढ्योः मन्त्री थापा

पोखरा ११, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले… पुरा पढौ

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेकथ्रु

चितवन ११, माघ, भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो । परीक्षण स्वरुप प्रशारण गरिएको विद्युत भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालयमा आपूर्ति भएको नेपाल विद्युत प्राधिरण भरतपुर वितरण केन्द्रले जनाएको छ । ब्रेकथ्रुपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख… पुरा पढौ

टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने

पोखरा ११, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । भारतको सुनिल भलिबल क्लब आउन ढिलाई हुँदा ट्राई… पुरा पढौ

पोखरा युनाइटेड एकेडेमीले ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ गर्ने

पोखरा १०, माघ, पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ आयोजना गर्ने भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम माघ १५ गते हु्ने र सो अवसरमा विभिन्न १५ प्रकारका खानाका परिकार प्रस्तुत गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य बयानबहादुर गोदारले जानकारी दिए । कार्यक्रम दिउँसो २ बजेदेखि सुरु भएर साँझसम्म चल्नेछ ।फेस्टिभलमा पोखराका नाम… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा घर्ती मगर गण्डकी प्रदेशमा खेलकुदको अथाह सम्भावना छः मन्त्री थापा

पोखरा १०, माघ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती मगर (एमबीआस्था) निर्वाचित भएका छन् । मञ्चको आज बिहिबार पोखरामा सम्पन्न भएको तेश्रो अधिवेसन तथा छैटौं साधारण सभामा एमबीआस्थाले निकटतम प्रतिद्धन्द्धी सुरज श्रेष्ठलाई ९ मत अन्तरले पराजित गर्दै दुई बर्षीय कार्यकालको लागि निवर्जाचित भएका हुन् । ७४ मतदाता मध्य ६४ जनाले मतदान गर्दा एमबीआस्थाले ३६ मत पाउँदा श्रेष्ठले २७ मत प्राप्त गरे । त्यसै गरी उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्वत निर्वाचित भएभने समावेसी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । आले… पुरा पढौ