मनोरन्जन

पोखरा १५ ः वडा स्तरीय खेलकुद महोत्सवमा डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छनभने भलिवल, यूनि हक्की र फुटवल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतीय भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले… पुरा पढौ

पोखरा १५ मा जारी खेलकुद महोत्सवमा ब्याडमिन्टन, यूनी हकी भलिवल प्रतियोगिता सुरु

पोखरा, पोखरा महानगरपालिका वडा नं १५ को आयोजनामा आयोजित चौथो संस्करणको वडा खेलकुद महोत्सव दोश्रो दिन पनि जारी रहेको छ । खेलकुद महोत्सवको दोश्रो दिन ब्याडमिन्टन, यूनी हकी, भलिवल प्रतियोगिता शुरु भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक जनार्दन जिसीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसीले खेलकुदबाट वडाभित्रका मात्र नभइ महानगरकै वडाहरुलाई एकीकृत गर्ने अभियानमा पोखरा १५ लागेकोमा आयोजक प्रति आभार प्रकट गरे । खेलकुदले… पुरा पढौ

एक दिवसीय क्रिकेट जारी ः सांग्रिलाले एभरेष्टलाई ३२६ रनले हरायो

पोखरा, कास्की जिल्लास्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई ३२६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी प्रतियोगिताको मंगलबार भएको खेलमा सांग्रिलाले एक पक्षिय खेल प्रदर्शन ग¥यो । ३७७ रनको विशाल विजयी योगफल पाएको एभरेष्ट ५० रनमै अलआउट हुन पुग्यो । समूह बी तर्फको खेलमा सांग्रिलासामु कम्जोर देखिएको एभरेष्ट १८।३ ओभरमा ५० रनमात्रै जोड्यो । धनजु यादवले १३ र सचिन यादवले १० रन बनाए ।एभरेष्टका लागि राज परियारले ४।३ ओभरमा १… पुरा पढौ

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

काठमाडौं, काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन् । कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । लगातार नौ दिनको रोमान्चक प्रतिस्पर्धापछि द ब्रिटिश कलेजका सजल न्यौपाने ९१९ अंक० उपविजेता भए भने संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा ९१८… पुरा पढौ

रास्वपाको कास्की–३ बाट विना गुरुङ उमेदवार, एमालेमा थापाको टिकट आचार्यलाई

दीननाथ बराल, पोखरा ५, माघ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की क्षेत्र नम्बर ३ बाट विना गुरुङलाई टिकट दिइएको छ । उनको उम्मेदवारीसँगै रास्वपाले गण्डकी प्रदेशमा महिला प्रतिनिधित्वलाई प्राथमिकतामा राखेको सन्देश दिएको दाबी गरेको हो । विना गुरुङ गण्डकी प्रदेशभरि रास्वपाबाट टिकट पाउने एक्ली महिला उम्मेदवार हुनु भएको छ । कास्की–३ मा टिकटका लागि जिल्ला सभापति यदु अधिकारी र प्रदेश महामन्त्री नवीन त्रिपाठी समेत बलिया दाबेदार मानिँदै आएर पनि अधिकारीको उमेदवारीको दिनभर जसो चर्चा सहित घोषणा गरे पनि आज साँझ… पुरा पढौ

एक दिवसीय क्रिकेट जारी ः अरण्यज्योतिले लेकसाइडलाई हरायो

पोखरा, पोखरामा जारी एक दिवसीय क्रिकेटमा अरण्यज्योति क्रिकेट क्लब १६ रनले विजयी भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता अन्तरगत समूह ए तर्फ मंगलबार भएको खेलमा अरण्यज्योतिले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले हराउन सफल भएको हो । २१५ रनको विशाल विजयी लक्ष्य पाएको लेकसाइड ४४.५ ओभरमा १९८ रनमा अलआउट हुन पुग्यो । लेकसाइडका लागि सरोज धामी चौधरीले १३६ बलमा ८२ रनको योगदान दिएपनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै हरिशंकर तिवारीले ३७ रन जोडे । अरण्यज्योतिका… पुरा पढौ

पोखराबाट दुर्गा प्रसाईँ पक्राउ

पोखरा — मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सोमबार पोखराबाट प्रहरीले पक्राउ गरेको छ । कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो कि प्रसाईँको मुद्दा काठमाडौँमा रहेको हुनाले उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटमै पक्राउ गरी काठमाडौं पठाइएको हो। निर्वाचन आयोगले केही दिनअघि प्रसाईँलाई कारबाहीको लागि पत्राचार गरेको थियो। प्रसाईँले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड दिएको आरोपसहित भिडियो सार्वजनिक गरेको र सोही विषयमा अनुसन्धान गर्न आवश्यक देखिएपछि उनलाई पक्राउ गरिएको… पुरा पढौ

कास्कीमा रास्वपाले पनि उम्मेदवार टुंग्यायो, गनेश, उत्तम र उदुनाथ उमेदवार

दीननाथ बराल,पोखरा ५, माघ, गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारको नाम सार्वजनिक गरेको हो । रास्वपाले कास्की क्षेत्र नम्बर १ मा गनेस पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल २०७९ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा ‘अटेरी उम्मेदवार’का रूपमा लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका… पुरा पढौ

पोखराको हल भिजिटमा ‘भाइरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात मल्ल र सृष्टी श्रेष्ठ (भिडियो)

दीननाथ बराल, पोखरा ४, माघ, यही माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखरास्थित मिडटाउन सिनेमाज मा आज (आइतबार) आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी हुनु भएको हो । https://www.youtube.com/watch?v=fIfqa-Bjy_o कार्यक्रममा उपस्थित दर्शकहरूले सिनेमाप्रति दिएको प्रतिक्रिया अत्यन्तै सकारात्मक देखिएको उहाँहरुले जनाउनु भयो । साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका दिनुभएको थियो । समय सान्दर्भिक विषयवस्तु, पारिवारिक… पुरा पढौ

पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु, ११० गोल्ड, ११० सिल्भर मेडलका लागि ३०० विद्यार्थी प्रतिस्पर्धामा

पोखरा, माघ ४, पोखराको नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टमा आइतबारदेखि पिसिएम स्पोट्र्स मिट–२०२६ सुरु भएको छ । कलेजका निर्देशकद्वय प्राञ्जल कायस्थ र समीर शर्माले एक समारोहका बिच संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा कलेजका प्राचार्य लिना नेगी, वि.सी.एस. आइटी संयोजक हरि बराल, पिसिएम प्रशासक सुशान पौडेल लगायतको उपस्थित रहेको थियो । उद्घाटन समारोहमा बि.बि.ए.सातौं सेमेष्टरका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरे । सप्ताहव्यापी खेलकुद कार्यक्रममा बास्केटबल, फुटसल, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, चेस, रसाकसी, ई–गेम्स तथा अन्य रमाइला खेलहरू हुने… पुरा पढौ