दीननाथ बराल,पोखरा २१, वैशाख, पोखरा न्युरोडमा रहेको हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) ले आइतबारदेखि विश्व प्रसिद्ध हिकभिजन र इजिभिजका उत्पादन बिक्री वितरण गर्न सुरु गरेको छ । चाइनाको हान्जाउ हिकभिजन डिजिटल टेक्नोलोजि लिमिटेडको उत्पादन नेपालको आधिकारीक बिक्रेता म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रा.लि.ले आइतबार एक कार्यक्रमका बिच पोखरा क्षेत्रको आधिकारीक बिक्रेताको रुपमा हिमालयन कम्प्युटर (हिमालयन ट्रेडिङ हाउस) लाई सम्झौता गर्दै सो कम्पनीका सामानहरु बिक्रि वितरण गर्न सुरु गराएको हो । म्याक्सिमाका प्रवन्ध निर्देशक प्रमोद अधिकरी, निर्देशक कमल तामाङ र हिमालयनका अध्यक्ष जगन…
पुरा पढौ