अर्थतन्त्र

२६ औँ आदर्श कप शुक्रबारदेखि पोखरामा सुरु हुदै, उद्घाटन खेलमा कास्की ११ र नेपाल प्रहरी, गण्डकी बिच खेल हुने

दीननाथ बराल, पोखरा, ८ माघ पोखरा–२९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबको आयोजनामा भोलि (शुक्रबार) देखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । माघ १६ गतेसम्म भण्डारढिकको खेलमैदान (लेखनाथ रंगशाला) मा संचालन हुने प्रतियोगिताको उद्घाटन खेल भने कास्की ११ र नेपाल प्रहरी गण्डकी बिच खेल हुने भएको हो । उद्घाटन खेल शुक्रबार दिउँसो १२ः३० बजे पछि हुने भएको आयोजक आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले बताउनु भयो । प्रतियोगितामा दुई विभागीय टोली सहित आठ टिमको सहभागिता… पुरा पढौ

एनसेल छैटौँ टाइगर कप भलिबल शुक्रबार देखि हुने (भिडियो सहित) ,उद्घाटन खेलमा गण्डकी भलिवल संघ बिरुद्ध एपिएफ भिड्ने

दीननाथ बराल, पोखरा, ८ माघ खेलकुदको शहर पोखरामा भोलि (शुक्रबार) देखि छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ सुरु हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबार देखि सुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=dNSn8V2OOqs शुक्रबार दिउँसो २ः०० बजे पछि पुरुष तर्फको गण्डकी भलिवल संघ बिरुद्ध शसस्त्र प्रहरी वलको एपिएफ क्लव बिच खेल हुने भएको आयोजकले जनाएको छ । विहिबार… पुरा पढौ

“वडा खेलकुद महोत्सवमा खेलको उत्सव ः फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि”

पोखरा, पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ । बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट सेकेण्डरी बोर्डिङ स्कुललाई ३–१ को गोल अन्तरले पराजित गर्दै विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको हो । त्यसैगरी टोल तथा क्लव स्तरीय फुटवलमा स्यानी मजुवा टोल… पुरा पढौ

दुर्घटनामा ज्यान गुमाएका घिमिरे परिवारलाई स्पेन स्थित दोनोस्ती समाजको सहयोग

दीननाथ बराल,पोखरा, ८ माघ स्पेनमा पाँच महिना अघि भएको सडक दुर्घटनामा परि दिवंगत भएका भोजपुर निवासी स्वर्गीय पदम घिमिरेको दाहसंस्कार तथा शोकसन्तप्त परिवारको सहयोगका लागि नेपाली समाज दोनोस्ती पाइसभास्कोको पहलमा संकलन गरिएको आर्थिक सहयोग रकम उहाँको परिवारलाई सहयोग गरिएको छ। सन् २०२५ अगस्ट २६ तारिख स्पेनको आलबाथेते क्षेत्रमा भएको सडक दुर्घटनामा परि पदम घिमिरेको निधन भएपछि उहाँको परिवार आर्थिक रूपमा निकै कठिन अवस्थामा पुगेको छ । यही अवस्थालाई मध्यनजर गर्दै दोनोस्ती समाजले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो। संकलित रकममध्ये… पुरा पढौ

पोउवा संघद्वारा संचारकर्मीलाई भ्याटसम्बन्धी तालिम

पोखरा,७ माघ २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन । तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो ।मूल्य अभिवृद्धि कर ९भ्याट० मार्फत् राजश्व बढाउने नीति पारित भयो । नेपालको निजी क्षेत्र त्यसको विरुद्धमा थियो । उनीहरुले भ्याटविरुद्ध उभिन छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई दबाब दिइरहेका थिए । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिए–पोखराका आनन्दराज मुल्मी । सरकारले लिएको उदारीकरणको नीतिलाई समर्थन गरेको महासंघ र अध्यक्ष… पुरा पढौ

पोखरा महोत्सव जारी भोली छेलो प्रतियोगिताको फाइनल

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव नवौं दिनमा आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । महोत्सवमा दर्शकको सहभागीता संगै महोत्सवमा रहेका स्टलहरुमा समेत कारोवार दिन प्रतिदिन वढ्दै गइरहेको छ । महोत्सवमा राखिएको घरायसी सामाग्री, लत्ता कपडा, विभिन्न अर्गानिक खानाका परिकारका स्टल, कृषिका स्टल संगै वाल उद्यानतर्फ दर्शकको विशेष आकर्षण रहेको छ । महोत्सवमा दर्शकहरुलाई मनोरन्जन दिन हरेक दिन राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहने गरेको छ । बुधवार महोत्सवमा चर्चित गायिका शान्तारानी परियारको… पुरा पढौ

पोखरा १५ ः वडा स्तरीय खेलकुद महोत्सवमा डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छनभने भलिवल, यूनि हक्की र फुटवल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतीय भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले… पुरा पढौ

एनसेल छैटौँ टाइगर कपमा विदेशी सहित महिला तर्फ ५ र पुरुष तर्फ ६ टिम सहभागि हुने, शुक्रबार हुने उद्घाटन खेलमा गण्डकी र एपिएफ भिड्ने (खेल तालिका सहित)

दीननाथ बराल,पोखरा, ७ माघ, पोखरामा शुक्रबार देखि राष्ट्रिय खेल भलिवलको महाकुम्भ सुरु हुने भएको छ । विगत ५ बर्ष देखि निरन्तर रुपमा संचालन हुदै आएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ अन्र्तगत यस बर्षको छैठौं संस्करण शुक्रबार देखि पोखरामा सुरु हुने भएको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनमा यही माघ १७ गतेसम्म पोखरा रंगशालाको भलिवल ट्रेनिङ सेन्टरमा संचालन हुने उक्त प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टोली सहभागी हुने भएको आयोजक… पुरा पढौ

पोखरा १५ मा जारी खेलकुद महोत्सवमा ब्याडमिन्टन, यूनी हकी भलिवल प्रतियोगिता सुरु

पोखरा, पोखरा महानगरपालिका वडा नं १५ को आयोजनामा आयोजित चौथो संस्करणको वडा खेलकुद महोत्सव दोश्रो दिन पनि जारी रहेको छ । खेलकुद महोत्सवको दोश्रो दिन ब्याडमिन्टन, यूनी हकी, भलिवल प्रतियोगिता शुरु भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक जनार्दन जिसीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै जिसीले खेलकुदबाट वडाभित्रका मात्र नभइ महानगरकै वडाहरुलाई एकीकृत गर्ने अभियानमा पोखरा १५ लागेकोमा आयोजक प्रति आभार प्रकट गरे । खेलकुदले… पुरा पढौ

किन स्वतन्त्र उम्मेदवार बने डा. निरञ्जन कोइराला, विज्ञान, इमान र नीतिको राजनीतिका लागि कास्की–२ मा नयाँ विकल्प

पोखरा, नेपालको विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका वैज्ञानिक डा. निरञ्जन कोइरालाले कास्की क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। दशकौँ देखि दलगत राजनीतिले जनताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष सहित उनी “विकास, नीति र इमानदारी”को नयाँ राजनीतिक अभ्यासका लागि चुनावी मैदानमा उत्रिएका हुन्। डा.कोइरालाका अनुसार अहिलेको दलमुखी राजनीति व्यक्ति र क्षेत्रभन्दा पनि गुट, स्वार्थ र शक्ति केन्द्रित हुँदै गएको छ। “राजनीति सेवा होइन, सौदाबाजी बन्दै गइरहेको छ। यस्तो अवस्थामा विज्ञान, तथ्य र नीतिमा आधारित निर्णय गर्ने… पुरा पढौ