सामुदायिक सेवा केन्द्रद्वारा सीसी क्यामेरा हस्तान्तरण, तालचोकको सुरक्षा मजबुत हुने अपेक्षा
पोखरा, २४ फागुन, लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रले शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यका साथ डाँडाको नाक प्रहरी कार्यालयलाई सीसी क्यामेरा हस्तान्तरण गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमबीच सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनालले डाँडाको नाक प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ. (डिएसपी) गुणराज बुढाथोकीलाई तीन वटा सीसी क्यामेरा हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले विकृति र विसङ्गतिरहित समाज निर्माण गर्ने अभियानअन्तर्गत सेवा केन्द्र स्थापना गरिएको बताइन्। उनले सीसी क्यामेरा जडानले यस क्षेत्रमा हुने सवारी दुर्घटना तथा ट्राफिक समस्याको व्यवस्थापनमा सहयोग…
पुरा पढौ
एमालेको गढ कास्कीमा रास्वपाको वर्चस्व, कास्की–१ मा गनेस र कास्की–२ मा उत्तम फराकिलो मतान्तरसहित विजयी

एमालेको गढ भत्काउँदै रास्वपाकी नेतृ बिना गुरुङ विजयी, जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने प्रतिबद्धता (भिडियो सहित)

देश रास्वपामय भयो, ठूला दललाई आफ्नो साख जोगाउन मुस्किल

नेकपाले रुकुम पूर्वबाट खाता खोल्यो, संयोजक प्रचण्ड ६ हजार बढी मतान्तरले विजयी

मुस्ताङमा काँग्रेसको जित दोहोरियो, योगेश गौचन थकाली पुनः निर्वाचित

एमालेको गढ मानिने कास्कीमा प्रारम्भिक चरणमै रास्वपाको मतान्तर फराकिलो हुँदै

कास्कीमा ६१ प्रतिशत मत खस्यो (भिडियो सहित) मतगणना हुने तयारी

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

पोखरामा १०४ वर्षीय वृद्धद्वाराद्धारा मतदान, किरियापुत्रीले पनि गरे मतदान


