दीननाथ बराल, पोखरा ७, मंसिर विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा स्थानिय जातका ५ हजार वटा माछाका भुरा छाडिएको छ । स्थानीय जातहरुको माछा भुरा छोड्दै र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रम आयोजना गरी विहिबार पोखरामा विश्व मत्स्य दिवसको अवसरमा स्थानिय जातका ५ हजार माछाका भुरा छाडिएको मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरा प्रमुख डा.मोहमद इकवाल हुसेनले बताए । स्थानिय जातका माछा बचाउ अभियान अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए । फेवातालमा विहिबार लोपउन्मुख प्रजातिका शहर, रहु, नैनी,…
पुरा पढौ