
काठमाडौं,
निरन्तर बढ्दो विवाद र सडक तथा सामाजिक सञ्जालमा चर्किँदै गएको दबाबपछि गृहमन्त्री सुदन गुरुङले अन्ततः राजीनामा दिएका छन्। जेनजी आन्दोलनका अगुवा सुदन गुरुङसँगको टकराव उत्कर्षमा पुगेपछि उनको बहिर्गमन अपरिहार्य बनेको हो।
विशेषतः आन्दोलनका प्रमुख अगुवा सुदन गुरुङले प्रधानमन्त्री वालेन शाह समक्ष आज राजीनामा दिएका हुन् । उनको राजीनामालाई लियर मिश्रित प्रतिकृया आएको छ । केहीले सार्वजनिक पद धारणा गरेको व्यक्ति माथि शेयर कारोवार लगायतका बिषयमा विवादीत भए पछि पछि छानविन गर्न राजीनामा दिन माग गरेका थिए ।



