
पोखरामा विगत तीन साता भन्दा बढी समय देखि फोहोर नठ्दा बजारै भरी यसरी अस्त व्यस्त फोहोरका थुप्रा रहेका छन् ।
गर्मी मौसम सुरु हुन लागेसंगै अब यसलाई समयमै व्यबस्थापन गर्न नसके रोग फैलिने त्रास रहेको वातावरण विज्ञहरु बताउनु हुन्छ । पोखराका मेयर धनराज आचार्यले अब छिट्टै फोहोर व्यबस्थापन हुने गरी ठाँउको खोजि भई रहेको बताउनु भएको छ । यद्यपी हालसम्म यसको समस्या । समाधान भएको छैन् । तष्विर शिव देवकोटा




