काठमाण्डौं विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनामा, उद्धार कार्य जारी

-


     पोखरा क्लिक     
     श्रावण ९ गते २०८१ मा प्रकाशित


काठमाण्डौं ९, साउन,

काठमाण्डौं विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ । आज विहान करिब ११ः०० बजे काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ( ९ एनएएमई) जहाजमा १९ जना यात्रारत रहेको प्रारम्भिक रुपमा बुझिएको छ ।

उद्धार कार्यमा हाल सुरक्षाका तीनै अंग सहित स्थानियबासि लाग्नु भएको छ । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।