दीननाथ बराल,पोखरा १६ , साउन, नेपालमा उत्पादन हुने कपडा सहित पोशाक प्रबद्र्धन गर्न पोखरामा राष्ट्रिय पोशाक घरको शाखा विस्तार गरिएको छ । काठमाडौँमा विगत ८ वर्षदेखि राष्ट्रिय पोशाक घरबाट नेपाली उत्पादनमा आधारित विभिन्न डिजाइनका कपडा सहित पोशाकहरू उत्पादन गर्दै आएको उक्त घरले पोखरामा पनि त्यसको प्रबद्र्धन गर्न शाखा विस्तार गरेको हो । यसैबिच, बुधबार एक समारोहका बिच राष्ट्रिय चर्चीत गायक प्रकाश सपुत, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उक्त…
पुरा पढौ