खेलकुद

पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणाको तयारी पूरा, समारोहमा तीन जना सम्मानित हुने, विविध सांस्कृतिक कार्यक्रम हुने

दीननाथ बराल, पोखरामा तामझामका साथ गण्डकी प्रदेशको राजधानि पोखरालाई भोलि(आइतबार) नेपालकै पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने अन्तिम तयारी पूरा भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले आज (शनिबार) संयुक्त रुपमा पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा जानकारी गराएको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, छिमेकी पालिकाहरु, पर्यटन सम्बद विभिन्न संघ संस्था, उद्योग बाणिज्य संघ संस्था, संयुक्त पहल कदमीमा सबैको निर्णयको आधारमा आफुहरुले पोखरालाई नेपालकै पर्यटकटनको राजधानिको रुपमा घोषणा गर्न लागिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले… पुरा पढौ

बाह्रखरी गल्फको उपाधि कार्कीलाई

शनिबार पोखराको हिमालयन गल्फ कोर्षमा सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगिताको सातौँ संस्करणको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल उपहार समेत प्राप्त गरे । विजेता खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार वितरण गर्नु भएको हो । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।… पुरा पढौ

निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ :प्रधानमन्त्री

पोखरा(कास्की) ३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई आज पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरू गरिने बताउनुभयो । “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।” वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय… पुरा पढौ

टेम्पल ट्री १४ औं वर्षमा ः कर्मचारी सम्मान सहित मानव सेवा आश्रमलाई सहयोग

चैत्र २,पोखरा, पोखराको लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले स्थापनाको १३ वर्ष पुरा भई १४ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले एक कार्यक्रमको आयोजना गरि यो दिवसलाई मनाएको छ । सोहि समारोहमा रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई मेडल सहित दिर्घ सेवा सम्मान प्रदान गरियो । सम्मानित सुमित्रा परियार र कृष्णबहादुर थापाले १० वर्ष तथा रजनी गुरुङ, कुसल गुरुङ, अमर रावल र मुक्ति पाध्याले विगत ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आउनुभएको छ । कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारी कलाकारहरुले मनोरञ्जनात्मक… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई ‘मझेरी रिसोर्ट एण्ड स्पा’ को साथ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले सघाउने भएको छ । शुक्रबार रिसोर्टमा मञ्चको टोलीसँग भएको भेटघाट तथा छलफल कार्यक्रम पश्चात अघिल्लो वर्षमा जस्तै यो वर्षको अवार्ड कार्यक्रममा समेत अफिसियल रिर्सोटको रुपमा मझेरी रहने निश्चित भएको हो । मञ्चका अध्यक्ष दीननाथ बराल, महासचिव राजाराम पौडेल, कार्यसमिति सदस्य एमबी आस्था मगर, सदस्य सागरराज तिमिल्सिना, रोहितराज पराजुलीको टोलीले रिर्सोटका अध्यक्ष अर्जुन खनाल तथा जनरल मेनेजर गुप्त गिरीसँग… पुरा पढौ

विविध कार्यक्रम सहित टप्स इंग्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव सम्पन्न

जया पौडेलपोखरा–१०, रामघाटमा रहेको टप्स इंग्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयका संस्थापक÷प्रिन्सिपल रत्नमान गुरुङको अध्यक्षतामा पोखरा सभागृहमा विहिबार विविध कार्यक्रमका बिच बिद्यालयको बार्षिकोत्सव मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका निमिक्त निर्देशक अम्बिका प्रसाद आचार्यले कार्यक्रमको उद्घाटन गर्दै अबको शिक्षा व्यवहारिक र सिपमुलक हुनु पर्नेमा जोड दिनु भयो । बिद्यालयले शैक्षिक विकासको साथमा अतिरिक्त कृयाकलापलाई समेत प्रथामिकता दिएकोमा उहाँले प्रशंसा गर्नु भयो । प्याब्सनका कास्कीका अध्यक्ष… पुरा पढौ

सिष्ठेनी मेला वैशाख २ देखी हुने

पोखरा १, चैत, रुपा युवा क्लबको आयोजनमा पोखरा ३२ रुपातालको छेउमा छैटौं रुपा सिष्ठेनी मेला हुने भएको । करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेला २०८१ साल वैशाख २ गतेदेखि ५ गतेसम्म हुने भएको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिए । मेलामा खुल्ला भलिबल प्रतियोगिता, महिला पुरुष रस्साकसी प्रतियोगिता छेलो प्रतियोगिता हुने खड्काले जानकारी दिए । भलिबल प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ५ सय ६५ रुपैयाँ, दोस्रो हुनेले ३५ हजार ५ सय ३५ रुपैयाँ पुरस्कार स्वरुप… पुरा पढौ

गल्फ प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरामा साइकल ¥याली, गल्फको समापनमा प्रधानमन्त्री प्रचण्ड आउनुहुने

दीननाथ बराल, पोखरामा हुने गल्फ प्रतियोगिताको पूर्व सन्ध्यामा विहिबार पोखरामा साइकल ¥याली आयोजना गरिएको छ । पोखराको हल्लनचोक देखि सुरु भएको साइकल ¥याली पोखराका विभिन्न नगर परिक्रमा गरी हिमालयन गल्फ कोर्षमा पुगेर टुंगिएको थियो । उक्त साइकल ¥यालीमा विदेशी पर्यटक देखि बालबालिका हुदै ८१ बर्षका ज्येष्ठ नागरिक समेत सहभागि हुनु भएको थियो । हल्लनचोकबाट सुरु भएको ¥याली सहिद चोक, सभागृह चोक, चिप्लेढुंगा चोक, महेन्द्र पुल, रानी पौवा, चाउथेचोक र मजेरी पाटन हुँदै हिमालयन गल्फ कोर्समा पुगेर सम्पन्न भएको थियो ।… पुरा पढौ

हिमालयन चेस एकेडेमीको उद्घाटन

काठमाडौं , चैत्र १ युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको एक समारोहवीच थापाथली, काठमाडौंमा विहीबार उद्घाटन भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा घिसिङले भने, ‘चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सह्राहनीय छ । यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास गरेको छु । सानै… पुरा पढौ

धम्पुस उत्सव, विविध खेलकुद तथा सांस्कृति कार्यक्रम सुरु

दीननाथ बराल, कास्कीको पर्यटकीय गाँउ धम्पुसमा आज (बुधबार) देखि धम्पुस उत्सव २०८०, विविध खेलकुद तथा सांस्कृति कार्यक्रम सुरु भएको छ । स्थानिय मिलन युवा क्लवको आयोजनामा आउँदो चैत ३ गतेसम्म चल्ने उक्त उत्सवको एक समारोहका बिच माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले उद्घाटन गर्दै उक्त खेलकुद सहितको विविध सांस्कृतिक कार्यक्रमले धम्पुस क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताउनु भयो । समाजमा सकरात्मक सन्देश दिन युवा परिचालन गर्न समाजका यस्ता क्लवहरु सक्रिय रुपमा विभिन्न गतिविधिहरु गर्न उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा… पुरा पढौ