खेलकुद

पल्सर स्पोर्टस अवार्ड भदौ २८ गते हुने

काठमाडौं, साउन ३०, एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० आगामी भदौ २८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ।नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको अवार्डको २१औं संस्करण आयोजनाका लागि बुधबार मञ्च र मुख्य प्रायोजक गोल्छा गु्रपबीच सम्झौता भएको छ । सम्झौतामा गोल्छा गु्रपको तर्फबाट निर्देशक अभिमन्यू गोल्छा र मञ्चको तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार गोल्छा गु्रपले यसपल्ट गोल्छाले बजारमा ल्याउन लागेको नयाँ एनएस ४०० सिरिज पल्सर बाइक एकजना विजेतालाई तथा अन्य चार… पुरा पढौ

पोखरामा शनिबार सांगीतिक कार्यक्रम सहित हब शैक्षिक मेला हुने

पोखरा २५, साउन, पर्यटकीय नगरी पोखरामा भोलि (शनिबार) सांगीतिक माहोलका माझ हब शैक्षिक मेला हुने भएको छ । हब इन्टरनेशनल एजुकेशन पोखराको आयोजनामा न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा उक्त कार्यक्रम ह्ुने भएको शुक्रबार पोखरा ट्रेड मल स्थित क्लासिक चुलोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । मेलामा सहभागी भएर विद्यार्थी तथा अभिभावकले अन्तर्राष्ट्रिय शिक्षा, त्यहाँको शैक्षिक प्रणाली र अध्ययन पछिको अवसरको बारेमा निःशुल्क जानकारी लिन सक्ने भएको एजुकेशनका सञ्चालक उद्धब खड्काले जानकारी दिए । मेलामा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल,… पुरा पढौ

हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुँदैं

पोखरा, २५ साउन पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए । उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेतालाई नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव थापाले बताए । प्रतियोगितामा… पुरा पढौ

फोनिज रजत वर्षमा भलिबल र छेलो प्रतियोगिता

पोखरा, साउन २४ , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रजत वर्षका अवसरमा पोखरामा पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल र छेलो (महिला÷पुरुष) प्रतियोगिता भएको छ । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको प्रतियोगितामा भलिबलतर्फ पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रथम भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा मञ्चले आयोजक फोनिज गण्डकीको टिमलाई ३–२ सेटमा हराएको हो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २५–१९ ले जितेको फोनिजले त्यसपछिको २५–१४, २५–२१ र १५–१३ ले… पुरा पढौ

काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतलाई

काठमाण्डौं २३, साउन, काठमाण्डौंमा बुधबार सम्पन्न भएको काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । बुधबार भएको फाइनल खेलमा भारतले नेपाललाई ३—२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो सेटमा जित निकालेको नेपालले अन्य सेटमा सम्हालिन नसक्दा आफ्नै भूमिमा भारतसंग पराजित हुनु पर्यो । अरुणा शाहीको कप्तानीमा मैदानमा उत्र्रिएको नेपालले पहिलो सेटमा भारतलाई २५—२३ मा पराजिनत गरेको थियो । दोश्रो सेटमा भारतले २५—१४ मा जित निकालयो । तेश्रो सेटमा नेपालले २५—२२ मा जित निकाले पनि चोथो… पुरा पढौ

तेक्वान्दो प्रशिक्षक एवं रेफ्रि जगन अधिकारी कोरियामा सम्मानित

विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ का दौरान दक्षिण कोरियामा गएका तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री जगन अधिकारीलाई योगदानको कदर गर्दै नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ । बिगत लामो समय देखी जीविकोपार्जनका लागि युएईमा रहेका युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री एबम तेक्वान्दो प्रशिक्षक अधिकारीलाई नुवाकोट समाज दक्षिण कोरियाको बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बृहत बनभोज तथा भेटघाट कार्यक्रमको अवसर पारेर सम्मान गरिएको हो । नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बुद्धि बहादुर तामाङ र एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डबाट करिब २ लाख बचत

साउन २३ पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्टस् अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ ।मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्टस् अवार्ड–२०८० को आयव्यय तथा समीक्षा कार्यक्रम मार्फत स्पोर्टस् अवार्डको आयव्यय सार्वजनिक गरेको हो । उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरुबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ र खर्चतर्फ १६ लाख ६४ हजार २५९ रुपैयाँ गरि एक लाख ८६… पुरा पढौ

लामाचौरमा हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता २०८१ भदौं १९ गते देखि हुने

पोखरा, श्रावणा २१, पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता २०८१ आउदो भदौं १९ गते देखि हुने भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ । महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा… पुरा पढौ

गण्डकी बक्सिङको अध्यक्षमा मर्सानी

पोखरा २०, साउन गण्डकी प्रदेश बक्सिङ संघको प्रथम अधिवेशनले अध्यक्षमा विद्या प्रसाद मर्सानी चयन गरेको छ । पोखरामा आइतबार सम्पन्न प्रथम अधिवेशनले उनी संगै १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आगामी चार वर्षका लागि निर्वाचित अन्य पदाधिकारी प्रथम उपाध्यक्षमा नरेश भट्टराई ९कास्की०, द्वितिय उपाध्यक्षमा सनी केसी ९बाग्लुङ०, महासचिवमा खगेन्द्र क्षेत्री ९पर्वत०, सचिबमा भरत पराजुली ९कास्की० र कोषाध्यक्षमा सुमन श्रेष्ठ ९कास्की० रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा सविन गुरुङ ९लम्जुङ०, पहल शाही ९तनहुँ०, दल बहादुर राना ९नवलपुर०, राजेन्द्र रोका… पुरा पढौ

भारत माथि महिला भलिवलमा नेपालको ऐतिहासिक जित

काठमाण्डौं १९, साउन भारत माथि महिला भलिवल खेलमा नेपालको ऐतिहासिक जित हासिल गरेको छ । काठमाण्डौंमा जरी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरी ऐतिहासिक जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३—२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक रुपमा जित निकालेको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको बतायन्छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । पहिलो सेट नेपालले २५—१८ मा… पुरा पढौ