खेलकुद

प्रदेश खेलकुद परिषद गण्डकीद्वारा १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु

प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । परिषदमा आइतबार खेल संघहरु संग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरुलाई निर्देशन दिएको छ । परिषदले सबै खेल संघहरुलाई बैशाख भित्र सबै खेलहरु सम्भव भएका खेलहरुको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरुको सोझै खेलाडीहरुको छनौट गर्न भनेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै… पुरा पढौ

गण्डकीका कबड्डी खेलाडीहरुको बिदाई

गण्डकी प्रदेश पुरुष कबड्डी टोलीलाई आइतबार बिदाई गरिएको छ । सोमबारबाट नवलपरासीमा सुरु हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमका बीच बिदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगितामा सहभागिता जनाउन १२ खेलाडी र दुई अफिसियलसहित १४ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुमा हिरा प्रसाद गौचन ९कप्तान०, २ बिशाल थापा जवन बोलन, डिल बहादुर थापा, सुजन पुन, अस्मिर… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई भव्य बनाउन भेला आयोजना, ११ उपसमिति निर्माण

आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरिएको हो । मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यस्थित बनाउदै विगतका वर्षहरुको भन्दा थप आर्कषक बनाउनुपर्ने सुझाब दिएका छन् । उनीहरुले अवार्ड कार्यक्रमलाई ‘ब्राण्ड’को रुपमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । अवार्ड कार्यक्रमको लोकप्रियता बढाउन विगतका कमीकमजोरीलाई सुधार गर्दै सबैले अपनत्व लिन… पुरा पढौ

माछापुच्छे« परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम

माछापुच्छे« परोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ ।संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो । सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो । संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई… पुरा पढौ

‘अनलाईन एब्युज’विरुद्ध अभियानको घोषणा

राष्ट्रिय खेलकुद संघहरुको सहकार्यमा ‘अनलाईन एब्युज’बिरुद्धको राष्ट्रब्यापी अभियानको घोषणा गरिएको छ । ई स्पोर्ट्स संघ, नेपाल (ईशान) र नेपाल अटोमोबाईल्स एसोसियसन (नासा नेपाल)ले संयुक्त रुपमा मिलेर शनिबार यस अभियानको घोषणा गरेका हुन् । ई स्पोर्ट्स संघ नेपालको आयोजनामा शनिबार काठमाडौंमा दर्जन बढी खेल संघका पदाधिकारी बीच विश्वब्यापी रुपमा सुरुवात भएको अनलाईन एब्युजको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विश्वब्यापी रुपमा खेलकुदमा हुने अनलाईन एब्युज, यसले पारेको प्रभाव र यसबाट बच्न सकिने उपायका विषयमा छलफल गरिएको हो । कार्यक्रममा अनलाईन… पुरा पढौ

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने

काठमाडौं– लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौत्तम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता एप्रिल ६ मा दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । दौड अर्को साताको शनिबार हुनेछ । फेस्टिबल भने दुई दिनमा हुनेछ र शुक्रबार सुरु हुनेछ । फेस्टिलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ । त्यस दौडमा पुरुष म्याराथनसँथै हाफ म्याराथन महिला, पाँच किलोमिटर खुला दौड पुरुष र महिला तथा पाँच किलोमिटर स्कुल ब्वाइज र गर्ल्सको पनि प्रतिस्पर्धा हुनेछ । म्याराथनतर्फ शीर्ष १० मा… पुरा पढौ

सूर्य नेपाल टुर च्याम्पियनसीप अन्र्तगत एमेच्योर सदभावलाई उपाधि

काठमाडौं, चैत १५, प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन। अन्तिम दिन ३(अन्डर ६९ को स्कोर सहित समग्रमा १४(अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए। यो सिजन उनले जितेको यो दोस्रो उपाधि हो। जारी सिजन दुई उपाधि जित्ने उनी मात्रै हुन। यसअघि उनले यो सिजन सूर्य नेपाल सेन्ट्रल ओपन… पुरा पढौ

धान्द्रुक महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट

पोखरा १५, चैत घान्द्रुक पर्यटन व्यवस्थापन समितिले यही चैत २७ गतेदेखि संचालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा चैत्र ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने समितिका अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल… पुरा पढौ

घान्द्रुक महोत्सवको तयारी तिव्र, महोत्सवमा क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने

दीननाथ बरालपोखरा १५, चैत, कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव २०८० को तयारी तिव्र पारिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । “सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती रहने भएको महोत्सवका… पुरा पढौ

पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ

पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट संघविच उक्त सम्झौता भएको आयोजक समितिका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिनुभयो । २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउन यो सहयोग गरेको फाउण्डन पोखराका निर्देशक टि आर काफ्लेले बताउनुभयो । अध्यक्ष पुनले फाउण्डेशनको सहयोगप्रति धन्यवाद… पुरा पढौ