समाज

बालश्रम न्यूनीकरणमा पोउवा संघको सामाजिक विकास केन्द्र

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले बालश्रम न्यूनीकरणसहित संचालित विभिन्न कार्यक्रमका सरोकारवालाहरुसँग अन्तक्र्रिया सम्पन्न गरेको छ । संचालति कार्यक्रमहरुलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्धेश्यले सुझाव संकलन गर्नको लागि सो कार्यक्रम आयोजना गरिएको सामाजिक विकास केन्द्रका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले बताए । बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक विकास केन्द्रले विगतदेखि संचालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमकै कारण पोखरामा बालबालिकालाई निकृष्ट प्रकारका श्रममा लगाउने कार्यमा कमी आएको जिकिर गरे ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको आफ्नो वडामा ट्रान्सफर्मर चोरी हुँदा अध्यक्ष गुरुङ छक्क परे पछि…

दीननाथ बराल, कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बिद्युत ट्रान्सफर्मर चोरी भएको छ । बुधबार राति ५० केभिए क्षमताको बिद्युत ट्रान्सफर्मर माछापुच्छ्रे गाउँपालिका ८ स्थित इदि खोलामा रहेको ट्रान्सफर्मर चोरी भएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए । विगत ५ महिना अघि नेपाल बिद्युत प्राधिकरणले मंसिरमा उक्त बिद्युत ट्रान्सफर्मर जडान गरेको थियो तर चाजीङ नगरेका कारण बिद्युत जडान नभएको अबस्थामा उक्त ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर भित्रको तार चोरी गर्ने उद्धेश्यले ट्रान्सफर्मर चोरी भएको स्थानियले आशंका… पुरा पढौ

धान्द्रुक महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट

पोखरा १५, चैत घान्द्रुक पर्यटन व्यवस्थापन समितिले यही चैत २७ गतेदेखि संचालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा चैत्र ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने समितिका अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल… पुरा पढौ

पोखरा १३ को स्वास्थ्य शिविरबाट २ सय जना लाभन्वित

पोखरा महानगरपालिका १३ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाले लाभ लिएका छन् । पोखरा १३ र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा बिहीबार भएको शिविरमा विभिन्न रोगको उपचार गरिएको थियो । शिविरमा आँखा, ब्लड प्रेसर, सुगरलगायत रोगको उपचार गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र दृष्टि आँखा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको शिविर डा. सूर्यबहादुर हमाल र डा. किशोर भण्डारीको नेतृत्वमा भएको थियो । शिविरको व्यवस्थापन शहरी स्वास्थ्य केन्द्र पोखरा १३ ले गरेको थियो । शिविरमा ६० जनाको आँखा… पुरा पढौ

घान्द्रुक महोत्सवको तयारी तिव्र, महोत्सवमा क्लव स्तरिय भलिवल तथा बास्केटवल प्रतियोगिता हुने

दीननाथ बरालपोखरा १५, चैत, कास्कीको पर्यटकीय गाँउ घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव २०८० को तयारी तिव्र पारिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक(अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ दखि ३० गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । “सबै मौसममा पर्यटन,“स्वाथ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानिय कलाकारको बिषेश प्रस्तुती रहने भएको महोत्सवका… पुरा पढौ

पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ

पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट संघविच उक्त सम्झौता भएको आयोजक समितिका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिनुभयो । २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउन यो सहयोग गरेको फाउण्डन पोखराका निर्देशक टि आर काफ्लेले बताउनुभयो । अध्यक्ष पुनले फाउण्डेशनको सहयोगप्रति धन्यवाद… पुरा पढौ

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

काठमाडौं, १५ चैत , दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित सचेतना अभियान थालेको हो । दलितका लागि दलित आन्दोलनले पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा यो अभियान संचालनमा आउने जानकारी दिएको छ । र, कर्णाली प्रदेशपछि देशका अन्य भागमा पनि यो अभियानलाई संचालन गर्ने तयारी भैरहेको आन्दोलनका नेतृत्व गरिरहेका अभियन्ता खगेन्द्र… पुरा पढौ

टोकियोमा मोटर साइकल दुर्घटना हुँदा अमित श्रेष्ठ को मृत्यु

जापान संवाददाताटोकियो १५, चैत टोकियोमा बुधवार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि नेपाली युवा अमित श्रेष्ठको निधन भएको छ । टोकियोमा मार्च २७ तारिख बुधवार बिहान भएको दुर्घटनामा परि नेपाली युवा अमित श्रेष्ठको निधन भएको हो । टोकियो शिनओकुबो स्थित एक रेष्टुरेण्टमा साथीहरुसंग खानपिन गरेर आफ्नो बासस्थानतर्फ मोटरसाइकलमा फर्कनेक्रममा भएको दुर्घटनामा उनको निधन भएको हो । बिहान करिव ५ बजेको समयमा भएको दुर्घटना एक यात्रुबहाक ट्याक्सिसँग ठोक्किएर भएको हो । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार अर्का एक नेपाली युवा पनि घाइते… पुरा पढौ

कास्कीमा गत बर्ष भन्दा १५ जना कम परिक्षार्थी एसईईमा सहभागि हुदै

दीननाथ बराल, कास्की जिल्लाबाट यस बर्षको एसईई परिक्षामा १० हजार १ सय ७४ जना परिक्षार्थीहरु सहभागि भएका छन्। आज देखि सुरु भएको एसईई परिक्षामा कास्कीका ३५ वटा परिक्षा केन्द्रमा १० हजार १ सय ७४ जना परिक्षार्थीहरु सहभागि भएको शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले बताउनु भयो । उक्त परिक्षामा ५ हजार ३ सय २ जना छात्र र ४ हजार ८ सय ७२ जना छात्रा सहभागि भएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो । पोखरा महमानगरमा ३३ वटा केन्द्र कास्कीका… पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी (कसको मत कति)

नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनबाट उहाँले निकटम् प्रतिद्धन्दी माधव प्रसाद बास्तोलालाई पराजित गर्दै जित हासिल गरेका हुन् । २ सय ४ मत अन्तरले क्षेत्रीले जित हासिलद गर्नुु भएको हो । क्षेत्री ले ५ सय ५१ मत ल्याउदा बास्तोलाले भने ३ सय ४७ मत प्राप्त गर्नु भएको थियो । क्षेत्री एमाले नेता एवं खगराज अधिकारीको निकटका हुनुहुन्छ भने बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार हुनु हुन्थ्यो… पुरा पढौ

This will close in 20 seconds