दीननाथ बराल, पोखरा ३, पुष, त्रिभुवन विश्व विद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा भोलि देखि फेवा संवाद (डाईलक) सुरु हुने भएको छ । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा भोलि (विहिबार) देखि उक्त कार्यक्रम हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय…
पुरा पढौ