समाज

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

पोखरा, मङ्सिर १५, साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पु¥याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो । मूलतः गजलकार र मुक्तककार रूपमा स्थापित समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा प्राप्त भएको बताए । समीपका भूगोलभित्र नकोरिएको देश ९गजल सङ्ग्रह, २०६२०, अक्षर अक्षरमा देश ९मुक्तक… पुरा पढौ

गण्डकी प्रदेशमा प्रिमियम व्राण्डका एशोसरिज खरिदकर्ता व्यवसायीलाई चार वटा स्कुटर उपहार

पोखरा १५, मंसिर, प्रिमियम व्राडका एशोसरिजहरुको गण्डकीका लागि आधिकारिक विक्रेता डि एच एन ईन्टरप्राईजेजले आफ्ना ग्राहक व्यवसायीलाई लक्षित गरी लक्की ड्र मार्फत् ४ वटा स्कुटर वितरण गरेको छ । स्कुटरहरु एक लाख भन्दा वढी मुल्यका एशोसरिजहरु किनेका व्यवसायीहरुलाई लक्की ड्र मार्फत् वितरण गरेको हो । यो सिजनको स्कुटर विजेताहरुमा स्याङ्जाको राङ्खोल स्थित रिहानन मोईलका सुकुल अलिमिया, भिमादको ए टु जेड मोवाईलका उत्तम सुवेदी, एन्जिला मोवाईल वेगनासतालका सन्दिप तिमिल्सिना, दुलेगौंडाको पुन मोवाईलका संचालक हेमराज पुनले स्कुटर जितेका छन् । लक्कि ड्र… पुरा पढौ

पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै ३ लाख ५० हजार पोखरेली जनतालाई सुद्ध पिउने पानी, स्थानियको माग सम्बोधन नभएको गुनासो

दीननाथ बराल,पोखरा,१४ मंसिर, मेलम्चि खानेपानी योजना पछिको दोश्रो ठुलो खानेपानी परियोजना पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै ३ लाख ५० हजार पोखरेली जनताले सुद्ध पिउने पानी प्राप्त गर्नु भएको छ । करिब ७ बर्षमा उक्त परियोजना हालै सम्पन्न भएसंगै जापानी सहयोग नियोग ( जाइका ) को अनुदान सहयोगमा पोखरामा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै शुक्रबार हस्तान्तरण समेत गरिदा उक्त परियोजनाबाट पोखराका साँढे ३ लाख जनता लाभान्वित हुने भएको हो । ४ अर्ब ८१ करोड ३०… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बगरद्धार विद्यार्थीलाई लैंगिक हिंसा विरुद्ध प्रशिक्षण

पोखरा, १४ मंसीर सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रले पोखरा महानगर पालिका वडा नं. १९ लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी मा.विका कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिइएको हो । जिल्ला प्रहरी कार्यालय कास्की महिला, बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक सरला ढकालले प्रशिक्षण कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । उहाँले महिला, बालबालिका माथि हुने लैंगिक हिंसा… पुरा पढौ

१८ औं प्याब्सन स्पोर्टस् मिट तयारी

पोखरा, १४ मंसिर, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०, कास्की १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ तयारीमा जुटेको छ । यही मंसिर १९ देखि २३ गतेसम्म पोखरा रंगशालामा हुने स्पोर्टस् मिटमा करिब ४ हजार ५ सय विद्यार्थी प्रतिस्पर्धामा उत्रिँदैछन् । शुक्रबार पत्रकार सम्मेलनमा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको बताए । प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिन लागेको… पुरा पढौ

१७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा च्याम्यिन, रनिङ्ग शिल्ड माथि पनि कब्जा

पोखरा १४, मंसिर, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीकोआयोजनामा पोखरामा शुक्रबार १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ सम्पन्नभएको छ । पोखरा रंगशालामा सम्पन्न १७ औं हिसान स्पोर्टस मिटमा प्रतिभा मावि च्याम्पियनभएको छ । १७ औं हिसान स्पोर्टस मिटमा समावेश चार खेलमा नै प्रतिभाले आफ्नोदह्रो उपस्थिती जनाउँदै सम्पन्न प्रतियोगिताको छात्र–छात्रा बास्केटबलमा प्रथमहुँदै ७–७ अब्क, छात्र भलिबलमा प्रथम स्थान प्राप्त गरी ७ अब्क, ब्यामिन्टन रटेबुल टेनिसमा समग्रमा दोस्रो स्थानमा रहि ५–५ अब्क प्राप्त गर्दै कुल ३१अब्कका साथ प्रतिभा… पुरा पढौ

मंसिर २९ गते पोखरामा पुनमगर समाजको दोश्रो राष्ट्रिय अधिवेशन हुने

पोखरा १३, मंसिर, नेपाल पुनमगर समाज केन्द्रिय समिती पोखरा कास्कीको दोस्रो राष्ट्रिय अधिवेशन आगाामी मंसिर २९ गते पोखरामा हुने भएको छ । पोखरा सभागृहमा संचालन हुने उक्त कार्यक्रमको पूर्व सन्ध्यामा बिहान ११ः०० बजे मानव अधिकारचोकबाट झाँकी सहितको र्याली पोखरामा प्रर्दशन गरिने भएको संस्थाका अध्यक्ष हर्क बहादुर पुनमगरले बताउनु भयो ।“मगरखाम मातृभाषा, संस्कार, संस्कृति र भेषभुषा हाम्रो जातिय पहिचान ! सम्पूर्ण मगर एकताको पक्षमा नेपाल पुनमगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन !!” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम हुने तयारी गरिएको उहाँले… पुरा पढौ

टिकटकले पर्यटन र शिक्षा क्षेत्रमा योगदान दिने

पोखरा ,१३ मंसिर, पछिल्लो समयमा चर्चीत सामाजिक संजाल टिकटकले नेपालको पर्यटन र शिक्षाको क्षेत्रमा योगदान दिने भएको छ । पर्यटन क्षेत्रमा पर्यटन प्रर्बद्धन गर्ने र शिक्षा क्षेत्रमा शिक्षा मुलक समाग्रिहरु प्रस्तुतः सहित कठिन बिषयहरु समेत टिकटकमा अध्ययन गर्ने गराउने वातावरण सृजना गर्न लागिएको नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनु भयो । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल सिंहदरबार काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा आयोजित गण्डकी प्रदेशसंग समावेशी प्रसारण सम्बन्धमा मन्त्री गुरुङसंगको समाचार तथा कार्यक्रम… पुरा पढौ

काँग्रेस – एमाले संयन्त्रको बैठक

पोखरा, १३ मंसिर नेपाली काँग्रेस कास्की र नेकपा एमाले कास्कीको दुई दलीय संयन्त्रको बैठक विहीबार बसेको छ । कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले विभिन्न दुई वटा निर्णय गरेको छ । बैठकले ंदुई दलीय सयन्त्रले प्रधानमन्त्री के.पी शर्मा ओलीसँग भेटघाट गरी पोखराको विकास निर्माण बारे जानकारी गराइएको विषय उपलब्धमूलक भएको निष्कर्ष सहित समय उपलब्ध गराउने प्रधानमन्त्री प्रति हार्दिक आभार व्यक्त गरेको छ । त्यस्तै पोखरा महानगरपालिकाका विविध समस्या समाधानका लागि पहल र सहजिकरण गर्ने पनि निर्णय गरेको बैठकमा… पुरा पढौ

स्पेनिस खुला च्याम्पियनशिप क्योकुशिन कराँतेको मुख्य रेफ्रि नेपाली प्रशिक्षक रुम्बा

पोखरा १३, मंसिर, स्पेनमा हालै आयोजित १० औं (ल्क्ष्ल्त्ब्क्ष्) कप स्पेनिस खुला च्याम्पियनशिप क्योकुशिन कराँते प्रतियोगिता २०२४ मा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक एवं रेफ्री अशोक रुम्बा तामाङ मुख्य रेफ्रिको भूमिका निभाउनु भएको छ । स्पेन जस्तो देशमका आयोजना भएको प्रतियोगितामा मुख्य रेफ्रीको भूमिकामा निभाउने अवसर प्राप्त गर्नु समग्र नेपाल र कराँते खेलको समेत इज्जत बढेको रुम्बाले स्पेनबाट बताउनु भयो । उहाँले भन्नुभयो“ मलाई स्पेनमा विश्वास गरेर मुख्य रेफ्रिको भूमिका दिइएको थियो, जसलाई मैले मेरो वलबुताले भ्याएसम्म सहि न्याय दिने… पुरा पढौ