दीननाथ बराल पोखरा, २० भदौ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक रहेको बताएका छन् । उनले विपत्तिपछि उत्पन्न संकट सामना गर्न महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाउने पहल थालेको जानकारी दिए । https://www.youtube.com/watch?v=XiqJGx2UCmk&t=5s पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय क्षेत्रका ७० भन्दा बढी संघसंस्था तथा निकायलाई सहयोगको आग्रह गर्दै…
पुरा पढौ