पोखरा इन्जिनियरिङ कलेजमा दुई दिने प्रशिक्षण सम्पन्न

पोखराको बजेट ८ अर्ब ३५ करोड

पोखरामा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ, १ करोड ३० लाख बराबरको गरगहना बरामद

ब्रिटिस क्याम्पमा जेपी क्रसको १०० वर्ष जन्मोत्सव

पोखरामा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो, मुख्यमन्त्री पाण्डेले भन्न्नुहुन्छ “पोखरामा योग पर्यटनको ठूलो सम्भावना छ”

कास्की काँग्रेसको प्रशिक्षण
पोखरा, ७ असार, नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा चिप्लेढुङ्गा स्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता रहेको थियो । जिल्ला, क्षेत्र, प्रदेश र पालिकाका पदाधिकारीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा डा. यमनाथ तिमिल्सिना र प्रेम प्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई…
पुरा पढौ
प्रतिभा माविमा हाजिरीजवाफ र वक्तृत्वकला

सुगम संगीतका क्षेत्रमा पुनः मुटुसँगै उदाए अनेसास पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सागर शाह एन. जे. (भिडियोसहित)

पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीको नमूना पत्रकार सम्मेलन

प्रतिभामा ‘फुटसल’ प्रतियोगिता सुरु


