पोखरा, असोज १८, निरन्तर वर्षाको पूर्वानुमानसँगै कास्की जिल्लामा पनि तीन दिनका लागि लामो दूरीका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले शनिबार सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी सञ्चालन रोकिएको जानकारी दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालका अनुसार जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार गण्डकी प्रदेशसहित देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसअनुसार बाढी, पहिरो, डुबानजस्ता विपद् जोखिम न्यूनिकरणका लागि यो निर्णय…
पुरा पढौ