दीननाथ बराल,पोखरा ८, भदौ, पोखरा २६ को सिर्जना बहिरा माविका बिद्यार्थीहरु यति वेला आन्दोलित भएका छन् । विद्यालय प्रशासनले निर्दोष विद्यार्थीलाई झुटो आरोप लगाएर कारागार चलान गरेको बिरोधमा विद्यार्थीहरू आन्दोलित भएका हुन् । बहिरा बिद्यार्थीहरुले आइतबार बिरोध प्रर्दशन गर्दै विद्यालयमा तालाबन्दी सहित पोखरा २६ को वडा कार्यालय घेराउ समेत गरेका थिए । पोखरा, अर्घौचोक क्षेत्रमा केही समय बिद्यार्थीहरुले सडक समेत अबरुद्ध गरेका थिए । बिद्यार्थीहरुले भ्रष्टचारी प्र.अ.सुनिल भण्डारीलाई तत्काल कार्वाही गरियोस, आफ्नै अपाङ्ग बिद्यार्थीलाई कारागार पठाउने, दोषी प्र.अ.भण्डारी, सह प्र.अ.सावित्री…
पुरा पढौ