समाचार

पोखरा २६ मा व्यूटिसियन तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।तालिमको समापन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । वडाध्यक्ष थापाले महिला दिदी बहिनीहरुकै माग अनुसार सौन्दर्य सम्वन्धी तालिम प्रदान गरिएको स्पष्ट पार्दै, तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे । अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि शिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै, सावुन बनाउने तालिम… पुरा पढौ

न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट ःमेयर आचार्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै उहाँले,“न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।” मेयर आचार्यले न्यायिक समितिमा… पुरा पढौ

गण्डकी प्रदेश सरकारले ५५ दिनमा ६१.ं०५ प्रतिशत बजेट खर्च गर्न सक्ला त !

दीननाथ बराल, कोभिड पछि आर्थिक मन्दिले देशको अर्थतन्त्र सुस्ताको अबस्थामा सरकारी बजेट समेत कम खर्च हुँदा यसले आर्थिक चलायमान कम हुने गरेको अर्थ विज्ञहरुले बताउदै आउनु भएको छ । देशमा संघिय सरकारको नयाँ मोडल आएसंगै प्रदेशमा आर्थिक विकास र समृद्धि गर्न थप मद्धत पुग्ने र नजिकको सरकारसंग जनताले धेरै राहत पाउने आशा गरे पनि हालसम्म प्रदेश सरकारले समयमै बजेट खर्च गर्न नसक्दा यसबाट जनताले धेरै राहात पाउन नसकेको बताइन्छ । गण्डकी प्रदेश सरकारको कुरा गर्दा ३ सय ६५ दिनमा ३२… पुरा पढौ

प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुख समक्ष पेस गर्‍यो वार्षिक प्रतिवेदन

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९÷८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ । मंगलबार आयोगका अध्यक्ष बालानन्द पौडेलको नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो। नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष प्रदेश प्रमुखको निजी सचिवालयमा आयोजित एक समारोहबीच पौडेलले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । आयोगको टोलीमा सदस्य विपिनराज निरौला, सहसचिव हुमनाथ पौडेल, कम्प्युटर ईञ्जिनियर भानुभक्त जोशी सहभागी हुनुहुन्थ्यो । प्रदेश प्रमुख भट्टले मुलुकमा… पुरा पढौ

पश्चिमाञ्चल माध्यमिक विद्यालयमा सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु हुने

दीननाथ बराल,पोखरा ८, जेठ, पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्र देखि सौन्दर्य तथा केश कला विषयको पढाइ सुरु हुने भएको छ । पोखरामा सौन्दर्य तथा केश कलाको प्रवल सम्भावना भएकोले नेपाल सरकारकै पाठ्यक्रम अनुसारको व्यवहारिक शिक्षा दिने उद्धेश्यले आउँदो शैक्षिक सत्रको प्लस टुमा उक्त कोर्ष सुरु हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा ४, गैह्रापाटनस्थित पश्चिमाञ्चल मा.वि. ले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ (प्लस टु) मा सौन्दर्य तथा केश कला विषयको… पुरा पढौ

पोखरा स्थित शिसुवामा रहेको चक्रदेवीे सहकारीमा तोडफोड गर्ने ९ जना पक्राउ

दीननाथ बराल,पोखरा ८, जेठ, पोखराको शिसुवा स्थित चक्रदेवी सहकारीमा तोडफोड गर्ने ९ जना पक्राउ पर्नु भएको छ । पोखरा ३० शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा मंगलबार २ः०० बजे तोडफोड गरेको आरोपमा ३ जना महिला सहित ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो । सहकारीका कर्मचारी माथी हातपात गरेको, कागजपत्र हिनामिना तथा टेलीफोन एवं नेटको तार समेतमा क्षति पु¥याएको आरोपमा उहाँहरुलाई प्रहरीले पक्राउ गरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले पोखराक्लिकलाई बताउनु भयो । उहाँका अनुसार पक्राउ पर्नेहरुमा… पुरा पढौ

फिस्टेल एसइई कप ः क्वाटरफाइनलका खेल सम्पन्न

पोखरा १७तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’का क्वाटरफाइनलका खेलहरू मङ्गलवार सम्पन्नभएका छन् । मङ्गलवार भएको पहिलो खेलमाकालिमामाविले ढुङ्गेसाँघुलाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमाप्रवेश गरेको छ । यस्तै दोस्रो खेलमाशान्तिनिकुञ्जले न्यु लेखनाथलाई १–० ले पराजितग¥यो भने भद्रकालीमाविले पेनाल्टी सुट आउटमा लिटिल फ्लावरलाई पाखालगायो । अन्तिम खेलमामदरल्यान्ड माविले रेन्बोलाई ३–० ले पराजितगर्दै सेमिफाइनलमाप्रवेश ग¥यो ।छात्रातर्फको ३३ बास्केटबलका लिग चरणका खेलहरू पनिमङ्गलवार नै सम्पन्नभए । जम्मा ६ समूह सहभागीभएको बास्केटबलमा फिस्टेल एकेडेमी, बालकल्याण मावि, कुमुदिनीहोम्स र हिल प्वाइन्ट… पुरा पढौ

पत्रकार हरिहर र श्रीराम पुरस्कृत हुदैं

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहरलाई कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०८० र आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पोखराका पत्रकार श्रीराम सिग्देल पुरस्कृत हुन लागेका हुन् । पुरस्कार छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीको बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानको राशी नगद १ लाख ११ हजार १ सय ११… पुरा पढौ

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र, २०८१ सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ ४ गतेको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजना ९२०८१र८२–२०८५र०८६० को परिमार्जित आधारपत्र मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनीक गर्नुभएको हो । राष्ट्रिय योजना आयोगले प्रदेशलाई परिपत्र गरी १४ वटा विषयगत क्षेत्र निर्धारण गरी योजना बनाउन निर्देश गरे पनि त्यसलाई अवलम्बन नगरेको पाइएकाले आधारपत्र परिमार्जन गरिएको उहाँको भनाई छ । ‘गरिबी न्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधारपत्रले समेटेको रहेनछ, हामीले दिनको १८… पुरा पढौ

निर्वाचनपछि समानन्तर गतिविधि गर्नु महाअपराध होस् खगराज अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न एकतावद्ध बलियो पार्टी आवश्यक भएको बताउनुभएको छ । नेकपा ९एमाले० कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा आयोजना गरेको सहिद कृष्ण बहादुर भुजेलको २७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई सुदृढ र बलियो बनाउन संवेदनशील बन्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । केही नेता तथा कार्यकर्ताबाट पार्टी विरोधी गतिविधि भइरहेका भन्दै उहाँले असन्तुष्टी जनाउनुभयो । ‘फेसबुकमा एमाले विरोधी अभियान चलाइएको छ, अराजकता फैलाइएको… पुरा पढौ