समाचार

बास्केटवलका खेल संयोजक नै रंगशालामा मापसे गरेर आए पछि उनी रंगशालाबाट बाहिरिए

दीननाथ बराल,पोखरा ३०, जेठ, पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेलका संयोजक नै बास्केटवल कोर्टमा मापसे (मादक पदार्थ सेवन) गरेर आए पछि उनी रंशालाबाट बाहिरिएका छन् । बास्केटवल संघका कार्यालय सचिव तथा उक्त बास्केटवल खेल संयोजकको रुपमा रहेका रमेश खड्का (केसी) ले रंगशालाको बास्केटवल कोर्टमा मापसे गरेर आएसंगै उनको मापसे परिक्षण गर्दा प्रमाणित भएसंगै उनी रंगशालाबाट बाहिरिएका हुन् । जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरीले उहाँको परिक्षण गर्दा मापसे भएको पुष्टि भएसंगै उनी बास्केटवल कोर्ट… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल खेल अन्यौलमा, खेलाडी अलपत्र

दीननाथ बराल,पोखरा ३०, जेठ, पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल हाल अन्यौलमा भएको छ । आज बिहान ७ः०० बजे देखि सुरु हुने गरी आन्तरिक तयारी गरे पनि यो सामाचार तयार पार्दा (बिहान ९ः३० बजे) सम्म बास्केटवल खेल कहाँ र लिग वा नकाउट कसरी खेलाउने हालसम्म अन्यौलमा परेको छ । बिहान ७ः०० खेलाडीहरुलाई रंगशालामा वोलाए पनि साँढे २ घण्टासम्म खेलाडी त्यसै अलपत्र अबस्थामा रहेका छन भने बास्केटवल खेल कति बजे र कहाँ हुन्छ भन्ने अझै… पुरा पढौ

‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता पोखरामा सुरु, आज उद्घाटन हुने

पोखरा रङ्गशालामा हुने ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ को तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा आज र भोलि(विहिबार) हुने प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेल समावेश गरिएको छ । सबै खेलमा छात्रछात्रातर्फको खेल हुनेछ । उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि प्रतिष्पर्धा गर्ने भएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव… पुरा पढौ

यू–१५विद्यालय खेलकुद प्रतियोगिता व्याडमिन्टनका पहिलो चरणका खेलहरु सम्पन्न

पोखरा २९ जेठ, यू–१५विद्यालय खेलकुदप्रतियोगिता २०८० मंगलबारदेखि पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदगण्डकीको आयोजनमा ३१ गतेसम्म संचालनहुने प्रतियोगितको औपचारिक उद्घाटनभने बुधबार हुनेछ । प्रतियोगिताअन्तर्गत बास्केटबल, रग्बी, व्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचालगरि ६ खेलमा सातप्रदेशका७६÷७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषदगण्डकीका सदस्य सचिवश्रीधर शर्माले जानकारी दिए । प्रतियोगिताअन्र्तगतसामवेश गरिएका ६ खेलमध्ये व्याडमिन्टनका खेलहरु पोखरा रंगशाला स्थितव्याडमिन्टनहलमा सुरु भएको हो ।व्याडमिन्टनमाछात्र÷छात्रा सिंगल्स, डबल्स, मिक्स डबल्समाप्रतिस्पर्धा हुने कास्कीजिल्लाव्याडमिन्टन संघकाअध्यक्षशुसिलश्रेष्ठले जानकारी दिए । प्रत्येक प्रदेशबाटछात्रचार र… पुरा पढौ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, फणिन्द्र र मनाङे मन्त्री

दीननाथ बराल पोखरा २९, जेठ, गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार गरिएको छ । विश्वासको मत प्राप्त गरेको भोलि पल्ट आज (मंगलबार) मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्रीलाई नियुक्त गरेसंगै मन्त्रिपरिषद विस्तार भएको हो । नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले मंगलबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्टले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकोे सिफारिसमा राजिव गुरुङज्यूलाई भौतिक ,पुर्वाधार तथा यातायात मन्त्री र फणीन्द्र देवकोटाज्यूलाई उर्जा जलश्रोत तथा खानेपानी मन्त्रीको सपथ खुवाउनु भएको… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीको विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न, फुटवल प्रतियोगितामा स्टेप वाई स्टेपको जित

पोखरा २९, जेठ पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा विभिन्न खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भएको छ । छात्र तर्फको फुटवल खेलमा स्टेप वाई स्टेप बोर्डिङ स्कुलले जित हासिल गरेको छ । मंगलबार भएको फाइनल खेलमा स्टेप वाई स्टेपले पोखराकै रतुवा फुटवल क्लवलाई टाईब्रेकरमा ५—४ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुबै तर्फ एक एक गोलले खेल बराबरीमा टुंगिए पछि खेल टाईब्रेकरमा पुगेको हो । । विजेता टिम स्टेप वाई स्टेपले नगद… पुरा पढौ

पर्यटन र कृषिलाई प्रथामिकता दिदै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ )

पोखरा २९, जेठ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतः गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो । उहँले प्रस्तुतः गरेको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्रथामिकता दिएको पाइन्छ । बादर नियन्त्रण देखि बाझो खेतको प्रयोग हुदै पोखरा जाऔं प्रकृति र संस्सकृतिसंग रमाऔं घोषणा गरे अनुसार आवश्यक नीतिगत सुधार गर्ने भएको छ । उहाँले आजको सदनमा प्रस्तुतः गर्नु… पुरा पढौ

पोखरामा १ करोड भन्दा बढी मुल्यका सामान चोरी गर्ने दुई जना पक्राउ

पोखरा हाउजिङ नजिकै लक्ष्मी कान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर कोठाको मुल ढोका तथा अन्य कोठाहरुको ढोका समेत फोडी कोठा भित्र रहेका विभिन्न किसिमका सुनका गरगहना ४२ तोला, मोवाईल, ल्याप्टप, क्यामेरा तथा अन्य सामानहरु र नगद .३ लाख ८० हजार समेत गरी १ करोड भन्दा बढीका सरसामानहरु चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । १ करोड भन्दा बढी सामान चोरी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ… पुरा पढौ

हेम्जाका डिभाइडमा करर्बि फुलका विरुवा रोप्दै संरक्षणकर्मि

पोखरा, २८ जेठ, पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ । यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग सडक डिभाइडरमा पुगेको छन् । ठेकेदारले रोपेका बिरुवाहरु मर्दै गएपछि सडकलाई हरियाली बनान उपयुक्त फुलका बिरुवा बोकेर पोखरा ६ र ७ का अगुवाहरु रोप्न पुगेका हुन्… पुरा पढौ

उपशाखा १० को ४ दिने कौशीखेती तालिम सम्पन्न

पोखरा, २८ जेठ. वडा भित्र रहेका हरेक नागरिकले आफूलाई आवश्यक पर्ने सागपात तरकारी र सानातीना फलफुहरू आफ्नै घर को छतमा उत्पादन गरि हाल बजारमा ल्याइने बिषाधी मुक्त सागसब्जी उत्पादन गरि धेरै नभएनी आफूलाई बिहान बेलुकीको छाक आफ्नो मिहिनेत ले आफ्नै कौशी बारीबाट उत्पादन गरि स्वास्थ्यकार बन्ने बनाउने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी पोखरा – १० उपशाखाले वडा कार्यालय वडा नकक १० को आर्थिक सहयोग र पोखरा महानगर पालिका कृषि महाशाखा को प्राबिधिक सहयोगमा वडा स्तरिय ४ दिने कौशी खेती, करेसा… पुरा पढौ