पोखरा, गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल स् विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा प्राज्ञ अनुराग अधिकारी र साहित्यकार रुपिन्द्र प्रभावीले संयुक्त रूपमा तयार पारेको गोष्ठीपत्र प्रस्तुत गरिएको थियो। गोष्ठीपत्र प्रस्तुत गर्दै साहित्यकार प्रभावीले गण्डकी प्रदेशमा गजलको इतिहास, यस क्षेत्रमा भएका साहित्यिक गतिविधि, गजल कृति प्रकाशन गरेका स्रष्टा, सक्रिय संघसंस्था तथा गजल क्षेत्रले भोग्दै आएका विभिन्न उतारचढावका…
पुरा पढौ