दीननाथ बराल,पोखरा २, असार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर) लाई रातो प्लेटकै रुपमा पनि राइड शेयरिङ अनुमतिः दिइने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजना भएको गण्डकी प्रदेश ट्राफिक व्यबस्थापन सम्बन्धी प्रादेशिक समिक्षिा गोष्ठीमा वोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा हाल रातो प्लेटका दुई पाङग्रे सवारी साधनलाई राइड शेरिङको रुपमा संचालन गर्न दिने बताउनु भएको हो । https://www.youtube.com/watch?v=YDl0ApnJb4I&t=912s उहाँले भन्नुभयो “कलेज पढ्ने विद्यार्थीहरूको आयआर्जन, घरभाडा र पढाइ खर्च धान्न सहज होस् भनी रातो प्लेटका दुई पाङ्ग्रे…
पुरा पढौ