दीननाथ बराल, पोखरा १, फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबको चैत्र महिना भित्र पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने आन्तरिक तयारी भएको बताउनु भएको छ । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को सन्दर्भमा मंगलबार पोखरामा आयोजित प्रदेश सरकार गठन पछिका उपलब्धी विषयक परिसंवाद कार्यक्रममा वोल्दै उहाँले पोखरामा पर्यटनको धेरै सम्भावना भएकोले यहाँको थप पर्यटनको विकास गर्न पनि चैत भित्र पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने अन्तिम तयारी भएको बताउनु भएको हो । प्रदेशको आर्थिक समृद्धिको आधार नै पर्यटन भएकोले…
पुरा पढौ