जिवनशैली पत्रिका

माउन्ट अन्नपूर्ण मा.वि. नदीपुरमा ओलम्पिक दिवसको अवसरमा आयोजित बास्केटबल खेल सम्पन्न

विश्व ओलम्पिक दिवस २०२४ को अवसरमा पोखरा नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि.ले बास्केटवल सहितका विभिन्न प्रतियोगिता आयोजना गरी मनाएको छ । वि.सं २०८० सालमा एस.इ.इ. दिएर बसेका विद्यार्थीहरूको समयलाई सदुपयोग गर्ने उद्देश्यले तीन दिने विविध कार्यव्रmमहरूको आयोजना गरिएको कार्यव्रmम संयोजक तथा विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले बताउनु भयो । असार ६ गते सम्पन्न भएको उक्त बक्Œाृत्वला प्रतियोगितमा कुल २२ विद्यालयमा छात्रा ३२ र छात्र १२ गरी जम्मा ४४ विद्यार्थीहरू सहभागी भएका थिए । बर्तमान समयमा ओलम्पिक खेलको भूमिका शीर्षकमा दुबै… पुरा पढौ

पुन समाज पोखरा अन्तर समाज तारो खेलको उपाधी पुन समाज पोखरा ए लाइ

पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधी पुन समाज पोखरा एले जितेको छ । उपबिजेता म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधी हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारो खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम हुने पुन… पुरा पढौ

हेमजा हिले महोत्सवको तयारी तीव्र

असार ९, हेमजा राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१को तयारी तीव्र पारिएको छ। । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गरिएको हो । यस महोत्सवले समग्रा पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक गुरु हरिा शरण पौडेले बताए । “कृषिमा कृषकलाई पोत्साहन ः… पुरा पढौ

पोखरामा १५ लाख पर्यटक भित्राउने लक्ष्य, पोखराको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आ।व २०८१।०८२ का लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा परिचालन नीति निर्माण गरी कार्यान्वयन गर्ने समेत जनाएको छ… पुरा पढौ

केदारेश्वर महादेवमणि सेवाश्रमको १० औं अधिवेशन सम्पन्न

पोखरा असार ८, केदारेश्वर महादेव मणि सेवाश्रम समितिको १९ औं साधारणसभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै महामण्डलेश्वर अनन्तश्री विभुषित गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले मानवको पूर्णता शिक्षामा मात्र नभएर धर्म र सस्कार सहितको शिक्षामा रहेको बताउनुभयो । निरक्षर आमाबुवाले धर्म संस्कार र संस्कृति धान्दै आएको स्मरण गराउँदै अहिलेका शिक्षित व्यक्तिहरु लोभलालचमा फस्दै गएर धर्म संस्कार संस्कृति हराउँदै गएको बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य माननीय विन्दु पौडेलले राप्रपाले हिन्दु राष्ट्रको मुद्धा बोकेर… पुरा पढौ

युनाइटेड क्लबद्धारा तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी बिकाशनन्दले नकारात्मक बिचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए । नकारात्मक बिचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक सोँचलाई… पुरा पढौ

कारागारका महिलालाई निःशुल्क सेनेटेरी प्याड, युरोगार्ड लगायत सहयोग

महिला पर्यटन व्यवसायी मञ्च (ध्इत्भ्ँ) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिनुुभयो । उहाँका अनुुसार महिलाहरूलाई अत्यावश्यक सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षता एवम् मञ्चका संस्थापक अध्यक्षतामा जमुना… पुरा पढौ

कास्कीद्वरा प्रदेश स्तरीय हक्की प्रतियोगिताको उपाधी रक्षा

पोखरा, ८ असार, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा दुईदिन सम्म भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधी कास्की जिल्लाले जितेको छ । पोखराको रामवजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिवार भएको फाईनलमा वागलुङ्लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी रक्षा गरेको हो । गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहूँलाई पराजित गर्दै उपाधी जितेको थियो । दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन

तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी कुल ९ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की ३ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरी च्याम्पियन हुँदा बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ कास्कीका अशिम… पुरा पढौ

नेपाली भाषामा लडाई चलिरहेको छ ःअधिकारी

पोखरा ८ जेठ ÷ गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दे अधिकारीले सो कुरा बताएका हुन्। उनले भने , भाषामा व्याकरण विदहरुले अराजतकता भएको टिप्पणी गर्छन् । तर, अराजकताले कहिलेकाही नयाँ कुरा पनि निकाल्ने बताए । प्रदेश संघ र स्थानीय सरकार जनप्रतिनिधिसगँ जनताको अपेक्षा धेरै रहेको भन्दै जनताले अहिले आक्रोस पोख्नु स्वभावीक हो । तर आफु अहिले काम वाटै… पुरा पढौ