माघ २३ ,पोखरा जिल्ला समन्वय समिति कास्कीले बाल क्लबहरू सग अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधान, ऎन ,कानुनले ब्यबस्था गरेका बिषयको ब्यबहारिक कार्यान्वयनमा देखिएका अप्ठ्यारा हटाउन स्थानीय तह र सेवा प्रबाह गर्ने सरकारी निकाय संबेदनसिल र जवाफदेहि हुनुपर्ने भन्दै गुनासाको समयानुकूल तत्काल ब्यबस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो। पौडेलले बालबालिकाका सरोकारका बिषय भोलिको राष्ट्रको भबिष्यसग जोडिएको हुँदा सबै स्थानिय तहहरू हरेक दृष्टिकोणबाट बालमैत्री हुनै पर्ने उल्लेख गर्नुभयो । उहाँले संविधानले बालबालिकाका बिषयमा सुनिश्चित…
पुरा पढौ