दीननाथ बराल, पोखरा २७, असोज, नेपालीहरुको महान चार्ड दशैं पर्वको अवसरमा दशैं टिकाको दिन(शनिबार) पोखरामा संचालन गरिएको निःशुल्क बस सेवाबाट ४ हजार २ सय जना लाभान्वित हुनु भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको संयोजनमा ४ वटा विभिन्न निजी कम्पनीको सहयोगमा तथा पोखरा महानगरपालिकाको सहकार्यमा पोखरामा संचालन भएको उक्त सेवाबाट ४ हजार २ जना लाभान्वित भएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराक्लिकलाई बताउनु भयो । उक्त अभियानमा सहयोग गर्नेहरु तथा सहकार्य एवं समन्वय गर्नेहरु प्रति प्रजिअ पाण्डेले धन्यवाद दिनु…
पुरा पढौ