दीननाथ बरालपोखरा २१, माघ पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले नेपाल सरकारका उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १२ बुंदे ज्ञापन पत्र बुझाउदै पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन जोडदार माग गरिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । नेपालमा प्रवेश गरेका पर्यटकहरु कुनै पनि प्रकारको अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन, पर्यटकहरुका नाममा हुर्ने वा हुन…
पुरा पढौ