स्वास्थ्य

कास्की मादी गाउँपालिकाको बजेट सार्वजनिक, तेस्रो सन्तान जन्माउनेलाई ५० हजार, २० बर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १५ हजार प्रोत्साहन

दीननाथ बराल,पोखरा, १७ असार, कास्कीको मादी गाउँपालिकाले अन्ततः एक साता ढिलो गरी आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ६० करोड ५० लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजनीतिक विवादका कारण स्थगित भएको गाउँसभा संचालन गर्ने सहमती पछि आज (मंगलबार) पालिका उपाध्यक्ष कल्पना गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। उक्त बजेट मध्य चालु प्रशासनिक खर्चतर्फ १४ करोड ३० लाख, वडाका लागि १९ करोड २० लाख र विभिन्न शाखातर्फ १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाइन्… पुरा पढौ

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशद्धारा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण

पोखरा, मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले मानव सेवा आश्रममा आश्रितहरुलाई खाद्यान्न… पुरा पढौ

पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गयो

दीननाथ बराल,पोखरा १३, असार, पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ। पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएको थियो । उहाँको प्रहरी र स्थानियले उद्धार गरी… पुरा पढौ

टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते

पोखरा, टिप्परको ठक्करले पोखरामा एक जना गम्भीर घाइते हुनु भएकाे छ । पाेखरा २२ पुम्दी भुम्दीकाे बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा सर्केटारकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ। पाेखराकाे छाेरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेकाे ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरकाे स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गम्भीर घाईते हुनु भएकाे छ । उक्त घटना आज करिब १२:३० बजे भएकाे काे । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की… पुरा पढौ

नेपाल पत्रकार महासंघ कास्कीको निःशुल्क आँखा परिक्षणबाट १ सय ५२ जना लाभान्वित

पोखरा,१३ असार, नेपाल पत्रकार महासंघ कास्कीको ४९ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ कास्की हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा १५२ जना पत्रकार, सञ्चारकर्मी एवम स्थानियले लाभ लिएका छन् । शिविरमा बोल्दै नेपाल नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उमिद बागचन्दले पत्रकारले जुनसुकै संचारमाध्यममा काम गरेपनि सबै भन्दा वढी प्रभाव आँखालाई पर्ने बताए । उनले पत्रकारको आँखा सुरक्षित राख्न नेत्र ज्योति संघले सहयोग गरेकोमा धन्यवाद दिए । नेपाल… पुरा पढौ

गुरुकुल विद्या सदनको रक्तदान कार्यक्रममा बिद्यार्थी सहित ४६ जनाले गरे रक्तदान

पोखरा, पोखरा–९, वास्तोलाथरमा रहेको गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा बिद्यार्थी सहित ४६ जनाले रक्तदान गरेका छन् । बिद्यालयको सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले वार्षिक कार्यतालिका अनुसार रक्तदान गरेको हो । गण्डकी प्रादेशीक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा बिद्यालयमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं।९ का अध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखराकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको उल्लेख गर्दै विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ठता हासिल गर्दै आइरहेको जनाए । रक्तदान जीवनदान भएको धारण राख्दै… पुरा पढौ

माछापुच्छ्रेको ६७ करोड ९९ लाखको बजेट आयो, कृषि र पर्यटनमा जोड, दाना उद्योग स्थापना गर्ने

दीननाथ बराल,पोखरा, असार १०, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु। ६७ करोड ९९ लाख ५१ हजार बराबरको बजेट प्रस्तुतः गरेको छ। गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारीले आज (मंगलबार) गाउँसभामा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दात समावेश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट स्रोतहरू यस प्रकार रहेका छन् । संघीय सरकार तर्फ वस्तुगत समानीकरण अनुदान तर्फ ११ करोड २४ लाख सशर्त अनुदान तर्फ २७ करोड ९४ लाख… पुरा पढौ

पोखराको बजेट ८ अर्ब ३५ करोड

दीननाथ बराल,पोखरा ८, असार, पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाको बजेट प्रस्तुतः गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रम आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गर्नु भएको हो । उक्त बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय… पुरा पढौ

मनोक्रान्ति प्रणेता डा. योगी बिकासानन्द वरपिपल रिसोर्ट

पोखरा, मनोक्रान्ति प्रणेता डा। योगी बिकासानन्दले विहिबार पोखराको बरपिपल रिसोर्टमा आयोजित प्रेरणादायी “मोटिभेसनल स्पिच कार्यक्रमू सम्बोधन गर्दै सकारात्मक सोच, अनुशासित जीवनशैली र समय व्यवस्थापनका महत्वपूर्ण पक्षहरूमा जीवन्त प्रस्तुति दिनु भएको थियो। कर्मचारीहरूको व्यक्तित्व विकास र मनोबल अभिवृद्धिका लागि आयोजित कार्यक्रममा प्रमुख वक्ता डा। योगी बिकासानन्दले जीवनमा अनुशासन र समयको उचित सदुपयोग नै सफलताको मुख्य आधार हुने दाबी गर्नुभयो ।डा। बिकासानन्दले समयमै सुत्ने र समयमै उठ्ने, दैनिक कम्तिमा ६ देखि ९ घण्टा पर्याप्त निन्द्रा लिनु पर्ने र आफैँलाई माया गर्नु पर्ने… पुरा पढौ

सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन आउछःः मन्त्री गुरूङ

दीननाथ बराल, पोखरा ५, असार. नेपाल सरकारका सूचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक संजाललाई ब्यबस्थित र नियमन गर्न सके संचार क्षेत्रमा अबौंको बिज्ञापन प्राप्त हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघले विहिबार पोखरामा आयोजना गरेको सामाजिक सुरक्षा कोषमा बृहत आवद्वता सम्बन्धि पत्रकारसंग संवाद कार्यशालामा सम्बोधन गर्दै उहाँले धेरै कर्पोरेट हाउसको विज्ञान हाल सामाजिक संजाल मार्फत गएकोले अब सामाजिक संजाललाई सरकारले नियमन गर्ने वित्तिकै संचार माध्यम मार्फत उक्त बिज्ञापन प्राप्त हुने दाबी गर्नुभयो । सामाजिक संजालले समाजमा… पुरा पढौ