स्वास्थ्य

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा, पुस २० विद्यार्थीमा रहेको दक्षता प्रस्फुटन गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए ।खाना, संगीत र खेललाई एकैठाउँमा प्रस्तुत गर्ने गरि आयोजित उक्त फेस्टिबलको अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले उद्घाटन गरेका थिए । प्रतिभा माविमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीले आयोजना गरेको उक्त फेस्टिबलमा विद्यार्थीले विभिन्न स्वादका खाना पस्केका थिए । खाना बाहेक संगीत र… पुरा पढौ

स्व.बसन्तकेशव पराजुलीको छैटौं स्मृति दिवस मनाइयो

पोखरा, १९ पुस, गण्डकी प्रदेशको सामाजिक क्षेत्रमा कार्यरत अगुवा संस्था पोखरा बृद्धाश्रम एवम निबृत्त शिक्षक समुदाय, कास्कीका अध्यक्ष स्व. बसन्तकेशव पराजुलीको छैठौ स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका तत्कालिन केन्द्रीय सल्लाहकार एवम् पोखरा बृद्धाश्रममा दुई दशक सम्म अनवरत सेवा गर्नुुभएका स्वर्गीय पराजुलीको स्मृति दिवश हरेक वर्र्ष विभिन्न रचानात्मक कार्यक्रमका साथ मनाउँदै आइएको प्रेस स्वतन्त्रता सेनानी तथा पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले बताउनुुभयो । यसवर्ष स्व.बसन्तकेशवको छैटौं स्मृति दिवसको उपलक्षमा पोखरा र आसपासका जिल्लाका… पुरा पढौ

चर्चित बाल गायक सचिन परियार रहेनन

काठमाण्डौं १८, पुष, चर्चित बाल गायक सचिन परियारको आज(विहिबार) उपचारको क्रममा निधन भएको छ । काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आइसियु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले श्रोतले जनाएको छ । १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग नचल्ने गरी समस्या उत्पन्न भएको थियो । गायक परियारले हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए । सामाजिक… पुरा पढौ

कास्की कारागारका कैदीबन्दीको सित्तैमा जाँच र औषधी

पोखरा, १७पुस, कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुकोसुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ ।… पुरा पढौ

दाताको सहयोगमा माछापुच्छ«ेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण

पोखरा,१४ पुस, कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ ।स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’्र निर्माण गरिएको हो । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो केन्द्रको उद्घाटन गर्नुभएको छ । दाताहरुको सहयोगबाट बनेको सेवा केन्द्र भवन आमा स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । सेवा केन्द्रको सञ्चालन अब प्रतिष्ठानले गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्ष वसन्तराज दवाडीले बताउनुभयो । सेवा केन्द्रका… पुरा पढौ

मुलुक भत्कानबाट बचाउदै ट्याकमा ल्याएका छौं मन्त्री गुरुङ

पोखरा १३, पुष, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकलाई भत्कानबाट बचाउदै हाल ट्याकमा ल्याएको बताउनु भएको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–१ टुसेमा हालै निर्माण भएको नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज (शनिबार) उद्घाटन गर्दै उहाँले मुलुक भत्कान लागेको अबस्थाबाट हाल ट्याकमा ल्याएको बताउनु भएको हो । मुलुकमा अझै केही समय सन्तुलन राखेर काम गर्नुपर्ने बताउदै मन्त्री गुरुङले राजश्व केही बृद्धि देखि पुंजिगत खर्च बढ्न थालेको जनाउनु भयो । पुंजिगत खर्च नभई देशमा रोजगार… पुरा पढौ

रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

पोखरा, पुस १०, रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ । यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिइएको छ । रोटरी डिस्ट्रीकले समेत नेपाल भरिनै भिआइए परिक्षण… पुरा पढौ

यही पुष १३ गते सातौ संस्करणको दूर दि पोखरा हुने, साइक्लिस्टहरुको नाम दर्ता सुरु

दीननाथ बराल,पोखरा ५, पुष, सुन्दर नगरी पोखरामा यही पुष १३ गते (शनिबार) सातौ संस्करणको दूर दि पोखरा २०८१ हुने भएको छ । साहसिक खेलको प्रबद्र्धन गर्र्ने उद्धेश्यले साइकल सिटी पोखराको आयोजनामा हुने उक्त दुरी दी पोखराको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । “स्वास्थ्य वातावरण वा पर्यटनका लागि साइकल” भन्ने नाराका साथ आयोजना हुने टुर दी पोखरामा देशका विभिन्न स्थानबाट करिब ५ सय साईक्लिस्टहरु सहभागि हुने भएको साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले… पुरा पढौ

कास्कीको घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु ,४ जना घाइते, घाइतेहरुलाई हेलिकोप्टरबाट पोखरा ल्याईयो

दीननाथ बराल, पोखरा ४, पुष, कास्कीको घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते हुनु भएको छ । विहिबार दिउँसो करिब १ः४५ बजे पोखराबाट घान्द्रुक जार्दै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो भिरमा खस्न पुग्दा एक जनाको मृत्यु भएको छ भने ४ जना यात्रु घाइते हुनु भएको कास्की प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी मुस्ताङ थासाङ गा.पा.१ टुकुचे बस्ने ७० बर्षकी भिम कुमारी थकालीको मृत्यु भएको स्थानियले बताउनु भयो । त्यसै गरी घान्द्रुकको… पुरा पढौ

चालक नभएको अबस्थामा कास्कीको धान्द्रुकमा जिप दुर्घटना ५ जना घाइते

दीननाथ बराल,पोखरा ४, पुष, कास्कीको धान्द्रुकमा चालक नभएको अबस्थामा जिप दुर्घटना हुँदा ५ जना घाइते हुनु भएको छ । आज दिउँसो करिब २ः०० बजे धान्द्रुकको बिकासे डाँडाबाट चालक नभएको अबस्थामा जिप भिरमा खस्न पुग्दा जिपमा सवार ५ जना घाइते हुनु भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष गौतम गुरूङले पोखराक्लिकलाई बताउनु भयो । ग १ ज ६८२१ नम्बरको जिप रोकेर बाटो अवलोकन गर्न चालक गएको अबस्थामा जिप दुर्घटनामा परेको हुन सक्ने स्थानियले बताउनु भएको छ । जिपमा ५… पुरा पढौ