पोखरा ७, भदौं, पोखरामा सशस्त्र प्रहरीको सक्रियतामा वृहत डेंगी नियन्त्रण अभियान सुरु भएको छ । पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटनमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीको सक्रियतामा स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, वडा नं. ५ र ८ का वडा अध्यक्षहरु, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्ताहरु लगायत स्थानिय समुदायहरुको सहभागीतामा दुवै वडाहरुका संवेदनशिल स्थानहरुमा डेंगी खोज्ने र नष्ट गर्ने कार्य गरिएको कालिका गणका…
पुरा पढौ