लायन्स क्लब अफ पोखरा लेकसिटीले लायन वर्ष २०२४÷०२५ को लागि विद्याप्रसाद मर्सानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको निवर्तमान अध्यक्ष सोभितमान बुद्धाचार्य रहेका छन् भने प्रथम उपाध्यक्षमा सुदीप प्रधानाङ्ग, द्धितीय उपाध्यक्षमा सत्यनारायण मण्डल,तृतीय उपाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ,सचिवमा मोहन बास्तोला,सहसचिवमा राजेशमान बुद्धाचार्य र कोषाध्यक्षमा प्रेम शेरचन रहेका छन् । शुक्रबार सम्पन्न अधिवेशनले एलसीआइएफ को–अर्डिनेटरमा विन्दुकुमार थापा ,मार्केटिकङ एण्ड कम्युुनिकेसन चियरपर्सनमा दशरथमान बुद्धाचार्य ,क्लब सर्भिस चियरपर्सनमा मोहनसिंह लालचन,प्रोगाम को–अर्डिनेटर चियरपर्सनमा नारायण शर्मा ,इन्फर्मेसन एण्ड टेक्नोलोजी चियरपर्सनमा वैभव पौडेल, मेम्बरसीप चियरपर्सनमा सुशिन…
पुरा पढौ