गण्डकी सेरोफेरो

पोखरा स्पोर्ट्स अवार्डलाई साहसको साथ

काठमाण्डौं ९, चैत नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०र्’ लाई सफल पार्न साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले सहयोग गर्दै साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएकोे हो । साहसले अवार्ड… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको गण्डकी अधिवेशनको तयारी पुरा

पोखरा, ९ चैत , नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको… पुरा पढौ

सर्वेश्वर मार्गका व्यवसाय अब देखि शनिबार पनि खुल्ने

पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबारपनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीका कारण परेको असरलाई मध्यनजर गर्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि सातामा सातै दिन व्यवसाय खोल्ने निर्णय गरेको जनाएको छ । शनिबार नखुल्दा पोखरा आसपाससँगै छिमेकी जिल्लाहरु स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, म्याग्दी, मनाङ, मुस्ताङ, रुर्वी रुकुम र पश्चिम रुकुमलगायतका जिल्लाबाट सामान खरिद गर्न आउने थोक… पुरा पढौ

पोखरामा शनिबार भारतको चर्चीत ओडिसा नृत्य प्रदर्शन हुने

पोखरा ९, चैत, पर्यटनको राजधानि पोखरामा भोलि (शनिबार) भारतको चर्चीत ओडिसा नृत्य प्रदर्शन हुने भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र नेपाल पर्यटन बोर्ड तथा पोखरा पर्यटन परिषदको समन्वयमा शनिबार पोखराको बाराहीघाँटमा उक्त कार्यक्रम हुने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार भारतको ओडिसा नृत्य सहित नेपालको समेत नृत्य प्रर्दशनी हुने भएको छ । बेलुका ५ः०० जबे देखि साँझ ७ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो । पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणा भएको… पुरा पढौ

पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव मनाउने तयारी

पोखरा ९, चैत पोखरामा यस बर्ष पनि हर्स र उल्लाहासका साथ होली महोत्सव २०८० मनाउने तयारी गरिएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १७ वर्ष देखी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव आयोजना गर्दै आइरहेको सन्दर्भमा आइतवार होली पुर्णिमाको अवसरमा होली महोत्सव २०८० आयोजना गर्ने तयारी गरेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनु भयो । रंगै रंगको पर्व, मिलनको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको… पुरा पढौ

गण्डकी प्रदेश टेबुल टेनिस संघको अध्यक्षमा जोशी

पोखरा ९, चैत गण्डकी प्रदेश टेबुल टेनिस संघ तदर्थ समितिको अध्यक्षमा उत्तम जोशी चय भएका छन् । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार पोखरामा शुक्रबार सम्पन्न भेलाबाट जोशी अध्यक्षमा चयन भएका हुन् । सम्पन्न भेलाले संघको उपाध्यक्षमा भूपेन्द्रराज कोइराला ९तनहुँ० र विशाल थापा ९नवलपुर०, सचिवमा अनुप श्रेष्ठ ९स्याङजा० र कोषाध्यक्षमा ज्योती गुरुङ ९कास्की० चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा प्रकाश पौडेल ९बागलुङ०, शिवप्रसाद न्यौपाने ९नवलपुर०, क्षितिज गुरुङ ९मनाङ०, कविराज श्रेष्ठ ९तनहुँ०, सुरेश… पुरा पढौ

एमाले कास्कीको अधिवेशन शनिबार देखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने तयारी

पोखरा, चैत ९, नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा एमाले अध्यक्ष एवं पूूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने भएका छन् । अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । १ सय २० जनाको निर्वाचनबाट चयन हुने भएको छ भने १० प्रतिशत मनोनित र बाँकी १० प्रतिशत अन्य पार्टी… पुरा पढौ

सशस्त्र प्रहरीको पोखरामा फ्युल तथा चार्जिङ स्टेसन २४ सै घण्टा खुल्ला

दीननाथ बराल,पोखरालाई नेपालकै पहिलो पर्यटनको राजधानिको रुपमा घोषणासंगै पोखराका केही ठाँउमा केही व्यवसायलाई २४ घण्टा सेवा संचालन गर्न अनुमति दिएको अबस्थामा अब पोखराको एक पेट्रोल पम्प जहाँ २४ सै घण्टा पेट्रोलिय पदार्थ उपलब्ध हुने भएको छ । पोखरा पर्साङमा रहेको शसस्त्र प्रहरी वल नेपालको कालिका पेट्रोल पम्पमा अब देखि २४ सै घण्टा पेट्रोलिय पदार्थ उपलब्ध हुने भएको हो । गृह मन्त्रालयले २४ सै घण्टा उक्त पम्पलाई संचालन गर्न दिएको निर्देशन अनुसार २४ सै घण्टा पेट्रोल पम्प सञ्चालन हुने भएको हो… पुरा पढौ

बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने

दीननाथ बराल,पोखराको बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने भएको छ । राष्ट्रिय स्तरको उक्त प्रतियोगिता यही चैत्र ११ र १२ गते बेगनास तालमा हुने तयारी गरिएको छ भने विजेतालाई २ लाख पुरस्कारको व्यबस्था गरिएको हो । प्रतियोगितामा पाँच सय मिटरमा दोश्रो हुनेले एक लाख ५० हजार र तेश्रो हुने टिमले ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठक

पोखरा ८, चैत, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिशीले खेलकुद भित्र बजेटमा देखिएका समस्याहरु समाधान गर्न आफू प्रयत्नशिल रहने जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठकलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका मन्त्री जिशीले सरकार आफ्नो उद्धेश्य प्राप्तीका लागि अघि बढिरहेको जनाउँदै भने–“हाम्रा मागहरु असिमित छन् । बजेट न्यून छ । तर हामी न्यून बजेटबाटै प्रतिफल प्राप्त गर्नुछ ।” प्रशिक्षकहरु बिना खेलकुदको विकास सम्भव नभएको उल्लेख… पुरा पढौ