दीननाथ बराल, गण्डकी प्रदशेको दोस्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनीक गरिएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज(सोमबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत दोश्रो पञ्चवर्षीय योजनाको आधार–पत्र सार्वजनिक गरिएको हो । “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय लक्ष्य हासिल गर्न योजनाले आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी को सोच तय गरेको त्यसको आधारमा प्रदेशको आर्थिक विकास र समृद्धिको लागि कृषि र पर्यटनलाई प्रथामिकता दिएको आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताउनु भयो । प्रदेशको उत्पादकत्त्व वृद्धि, सामाजिक न्याय र…
पुरा पढौ